न्युक्लियर हतियार प्रयोग् नगरियोस भन्दै जापानमा विश्व शान्ति विश्वकल्याण ज्ञान महायज्ञ शुभारम्भ प्रवास समाचार October 4, 2019October 4, 2019 जापानका धर्मगुरु मोञ्जु सत्यले जापानको पश्चिम भेगमा अवस्थित कोचि सिटिको वाकामाचुमा भन्ने स्थलमा मोञ्जु सत्य साई मन्दिर स्थापना गरेर हिन्दु सभ्यताको प्रचार गरिरहेका छन्।मन्दिरमा गणेश, लक्ष्मी, शिव लगायतका देवताका मूर्तिले सो मन्दिरलाई थप आकर्षित बनाईरहेका छन्।४ अक्टोबर देखि १४ अक्टोबर सम्म विश्व शान्तिको कामना गर्दै सो मन्दिरमा महायज्ञ हुने जानकारी
एनआरएन कान्साईले बिजया दशमीको अबसरमा दशै टिका ग्रहण तथा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने प्रवास समाचार September 30, 2019 एनआरएन जापान,कान्साई क्षेत्रीय समितिले बिजया दशमी २०७६ को अबसरमा दशै टिका ग्रहण तथा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने भएको छ ।आफ्नो वाध्यता र परिस्थितिले विदेशीनु परे पनि आफ्नो रीति रिवाज,चाड पर्व र परम्परा लाई नरन्तरता दिन तथा कान्साइमा रहेका नेपाली लाई आफ्नो घर आँगन,ईष्टमित्रको कमि महशुस हुन नदिनका साथै आपसी सद्भभब
चितवन समाज जापान,कान्साई क्षेत्रीय समितीको तेस्रो अधिवेशन सम्पन्न,संयोजकमा भुम प्रसाद गैरे निर्बिरोध प्रवास समाचार September 20, 2019September 20, 2019 चितवन समाज जापान,कान्साई क्षेत्रीय समितीको तेस्रो अधिवेशन सेप्टेम्बर महिनाको १९ तारिक बिहीवार ओशाकामा सम्पन्न भएको छ ।अधिवेशन बाट २०१९-२०२१ का लागि भुम प्रसाद गैरे संयोजक पदमा निर्बिरोध निर्बाचित हुनु भएको छ।यसै गरी वरिष्ठ उप समयोजकमा विष्णु प्रसाद शर्मा,उप संयोजकमा हरि पाठक र लक्षमण गैरे (चित्र) रहनु भएकोछ । यस्तै महिला समयोजकमा
२०२० जनावरी १ मा एन आर एन कान्साइले भब्य सांगीतिक कार्यक्रम गर्ने प्रवास मनोरञ्जन समाचार September 19, 2019 एन आर एन कान्साइले अंग्रेजी नयाँ बर्षको अबसर पारेर २०२० जनावरी १ तारिकका दिन शुभकामना आदान प्रदान सहित भब्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।एन आर एन कान्साइले प्रत्येक वर्ष विभिन्न उद्देश्यका साथ सांगीतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। यस बर्ष भने आपतकालिन राहत कोषको सहयोगार्थ भब्य सांगीतिक कार्यक्रमको आयोजना
एन आर एन कान्साइको आयोजनामा सप्तऋषि गोदान र पूर्णपात्र विशेष पूजा सम्पन्न प्रवास समाचार September 3, 2019 बिगत केही बर्ष देखी हिन्दू नारीहरुको महान पर्व हरितलिका तीजको अबसरमा आयोजना गरिदै आएको संगीतिक कार्यक्रम बाट पृथक रहेर यस बर्ष एन आर एन कान्साइले हिन्दू नारी हरुको अती महत्व पूर्ण मानिएको ऋषि पंचमी पुजा कार्यक्रम लाई प्राथमिकता दिदै सप्तऋषि गोदान र पूर्णपात्र विशेष पूजा सम्पन्न गरेको छ । सेप्टेम्बर महिनाको
एनआरएनए जापानको आगामी २०१९-२१ को उपाध्यक्ष (क्षेत्रीय प्रतिनिधित्त्व) को लागी नरेन्द्र बस्नेत (दिनेश)को उमेदवारी घोषणा प्रवास मनोरञ्जन August 26, 2019 एनआरएनए जापानको आगामी २०१९-२१ को उपाध्यक्ष (क्षेत्रीय प्रतिनिधित्त्व) को लागी नरेन्द्र कुमार बस्नेत (दिनेश)को उमेदवारी घोषणा गर्नु भएको छ । निडर र स्पस्ट बक्ताको छबी बनाउनु भएका बस्नेतको घोषणा पत्र जस्ताको तस्तै आदरणीय जापानवासी नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुमा हार्दिक नमस्कार म नरेन्द्र कुमार बस्नेत (दिनेश) २००५ को अप्रिलमा अध्ययनको शिलशिलामा जापानको दोश्रो ठुलो शहर
जुलाई २४ मा हुने भयो एन आर एन कान्साइको क्षेत्रीय अधिबेसन प्रवास June 4, 2019June 4, 2019 एन आर एन कान्साइको क्षेत्रीय अधिबेसनको मिती परिवर्तन भएको छ । आगामी जुलाई १८ तारिकको लागि तय गरिएको एन आर एन कान्साइको क्षेत्रीय अधिबेसन प्राविधिक कारणले आगामी जुलाई महिनाको २४ तारिकमा सारीएको संयोजक प्रेम प्रसाद कंडेलले जानकारी दिनु भयो ।अधिबेसन मिनातो कुमिन सेन्टरमा हुने छ ।
थकाली सेवा समिती जापानले आगामी जुलाई १४ मा वार्बेक्यु गर्ने प्रवास May 27, 2019 टोकियो । थ से स ( थकाली समाज समिती ) जापानले सधैं झै गर्दै आएको वार्बेक्यु यस वर्ष पनि गर्ने भएको छ । गतसाल गरिएको स्थान शिन मारुकोमा आगामी जुलाई १४ (शुक्रवार) तारिखमा गरिने तय भएको समाजका अध्यक्ष बुद्दी गौचनले जानकारी दिनु भयो । अग्रजहरुको भनाइ अनुसार सम्भवत: नेपाली समाजमा
एन आर एन कान्साइको क्षेत्रीय अधिवेशन जुलाई १८ मा हुने प्रवास May 18, 2019May 18, 2019 एन आर एन कान्साइले कान्साई क्षेत्रको सातौ क्षेत्रीय अधिवेशन आगामी जुलाई महिनाको १८ गर्ने निर्णय गरेको छ। गत हप्ता मे महिनाको १६ तारिक बसेको बैठकले सो निर्णय गरेको कान्साइ संयोजक प्रेम प्रसाद कंडेलले जानकारी दिनु भयो । स्थान र समयको जानकारी पछी गराइने बताइएको छ ।अधिवेशनलाई प्रभाबकारी बनाउनको लागि कान्साइमा
नवलपुर समाज कान्साइको प्रथम साधारण सभा सम्पन्न प्रवास May 2, 2019May 2, 2019 नवलपुर समाज कान्साइको प्रथम साधारण सभा यही अप्रील २९ तारीखमा सम्पन्न भएको छ। क्योवासी अरुणान्चलम ईन्डियन नेपाली रेष्टुरेन्ट मा सम्पन्न उक्त कार्यक्रम संस्थाका अध्यक्ष मुक्तीराम खरेलको सभापतीत्व र केन्द्रीय सल्लाहकार हरी कंडेल को प्रमुख आतिथ्य तामा सम्पन्न भएको थियो । अधिकांश कान्साइका आजिवन सदस्यहरुको उपस्थीतीमा सम्पन्न उक्त कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष