बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समितिले तीज विशेष कार्यक्रम गर्दै खुसी बाँडे खुसी बढ्छ प्रवास मनोरञ्जन August 5, 2026August 5, 2026 ओसाका। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समिति ले "तीज विशेष कार्यक्रम–२०२६" आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०२६ अगस्ट ३० तारिख बेलुका ४:०० बजेदेखि ओसाकास्थित अबेनो कुमिन सेन्टर (阿倍野区民センター) मा सम्पन्न हुनेछ। कार्यक्रममा चर्चित गायिका सिता परियार, गायक प्रेम सापकोटा ‘सोनु’, कलाकार सम्झना लामिछाने
नवलपुर समाज जापान, कान्साईको आयोजनामा ओसाकामा ‘तीज फेस्टिभल २०२६’ हुने खुसी बाँडे खुसी बढ्छ प्रवास मनोरञ्जन July 25, 2026July 25, 2026 ओसाका, जापान ।नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा नवलपुर समाज जापान, कान्साईको आयोजना तथा BJN International को विशेष सहयोगमा ओसाकामा ‘तीज फेस्टिभल २०२६’ आयोजना हुने भएको छ। आगामी सेप्टेम्बर १२ तारिख शनिबार आयोजना हुने तीज विशेष कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी कलाकार रामजी खाँड, देवी घर्ती र टीका सानुको
ओसाकामा आज नेपाली भजन साँझ, गायक सूर्य खड्काको विशेष प्रस्तुति प्रवास मनोरञ्जन July 25, 2026July 25, 2026 ओसाका, जापान — जापानमा सक्रिय संस्था ‘हाम्रो दृष्टि राम्रो दृष्टि जापान’ र ‘सेवा भजन’ को आयोजनामा आज, जुलाई २५, २०२६ शनिबार ओसाकामा नेपाली भजन कार्यक्रम ‘ओसाका भजन साँझ’ आयोजना हुने भएको छ। कार्यक्रममा गायक सूर्य खड्काको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। भजन तथा भक्तिसंगीतमार्फत नेपाली समुदायलाई एकताबद्ध गर्दै सेवा,
कान्साईमा पहिलोपटक ‘नेफिन कल्चरल फेस्टिभल कान्साई २०२६’ आयोजना हुने प्रवास मनोरञ्जन July 8, 2026 ओसाका (जापान)। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) कान्साई जापानले कान्साईमा पहिलोपटक ‘नेफिन कल्चरल फेस्टिभल कान्साई २०२६’ आयोजना गर्ने भएको छ। आगामी सेप्टेम्बर १८ र १९ मा हुने महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रमको औपचारिक घोषणा गरेको हो। पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा नेफिन कान्साई जापानका सल्लाहकार अमर लामाले नेपाल
ओसाकामा कर्णाली प्रदेश समाज जापानको BBQ कार्यक्रमको तयारी पूरा खुसी बाँडे खुसी बढ्छ प्रवास मनोरञ्जन June 27, 2026 ओसाका, जापान । कर्णाली प्रदेश समाज जापान, कान्साई क्षेत्रीय समितिले आगामी जुन २८ तारिख आइतबार आयोजना गर्न लागेको बीबीक्यू (BBQ) कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। “सामाजिक एकता, सहकार्य, समृद्धि र सुशासनमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रम नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा तथा सहकार्यलाई
खुसी उरेसीको आयोजनामा ओसाकामा ‘नेपाली मेला २०२६’ हुँदै खुसी बाँडे खुसी बढ्छ प्रवास मनोरञ्जन June 27, 2026 ओसाका, जापान। जापानमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता र नेपाल–जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ खुसी उरेसी सोसाइटीको आयोजनामा ‘नेपाली मेला २०२६’ आयोजना हुने भएको छ। “एक अर्कालाई सहयोग गरौँ, सँगै खुसी रहौँ” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त मेला आगामी सेप्टेम्बर १९ र २०, २०२६ मा ओसाकाको
ओसाकामा भोलि हुने सुजन चापागाईंको “स्माइल म्युजिक टुर २०२६”को तयारी पुरा खुसी बाँडे खुसी बढ्छ प्रवास मनोरञ्जन May 31, 2026 ओसाका, जापान । गनेशा प्रोडक्सनको आयोजनामा जुन १, २०२६ मा ओसाकाको चर्चित सांगीतिक स्थल नाम्बा ह्याच (Namba Hatch) मा हुन लागेको नेपाली गायक सुजन चापागाईं को बहुप्रतिक्षित सांगीतिक कार्यक्रम “स्माइल म्युजिक टुर २०२६” को सम्पूर्ण तयारी पूरा भएको छ। कार्यक्रममा सुजन चापागाईं आफ्नो चर्चित ब्याण्ड “The Infinity” सहित मञ्चमा उत्रिनेछन्। “घाम
ओसाकामा जुन १, २०२६ मा सुजन चापागाईंको “स्माइल म्युजीक टूर ” हुने प्रवास मनोरञ्जन May 6, 2026May 6, 2026 ओसाका, जापान — चर्चित नेपाली गायक सुजन चापागाईले आफ्नो बहुप्रतिक्षित “स्माइल म्युजीक टूर 2026” अन्तर्गत जापानको ओसाकामा प्रस्तुति दिन आउने भएका छन्। गनेशा प्रोडक्सनद्वारा आयोजना गरिने यस सांगीतिक कार्यक्रम जुन १, २०२६ मा ओसाकाको बहुचर्चित स्थान नाम्बा ह्याचमा हुने तय भएको छ। कार्यक्रममा सुजन चापागाईं आफ्नो ब्याण्ड “The Infinity” सहित मञ्चमा
ओसाकामा भोलि हुने महानायक राजेश हमालको प्रेरणादायी कार्यक्रममा तयारी पूरा खुसी बाँडे खुसी बढ्छ प्रवास मनोरञ्जन February 16, 2026February 16, 2026 टोकियो / ओसाका । जापानमा बसोबास गर्ने नेपाली समुदायमा प्रेरणा, आत्मविश्वास र सकारात्मक सोच प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको विशेष प्रेरणादायी कार्यक्रम “सपना, साधना र सफलता — युगदेखि युगसम्म” अन्तर्गत भोलि ओसाकामा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। गैरआवासीय नेपाली संघ (गैरआवासीय नेपाली संघ (NRNA)) एनसिसी–जापानको आयोजना तथा
गल्कोट नौमती बाजा समूहले ओसाकामा नेपाली कला र संस्कृतिबारे जानकारी दीने प्रवास मनोरञ्जन समाचार February 2, 2026February 2, 2026 -दीपश्री अनलाइन, ओसाका जापान नेपाल–जापान मैत्री सम्बन्धको ७०औँ वर्षगाँठ मनाइँदै गरेको अवसरमा ओसाकामा आयोजना हुन लागेको एक विशेष कार्यक्रममा गालकोट नौमती बाजा समूह ले नेपालको परम्परागत कला, संस्कृति तथा नौमती बाजासम्बन्धी जानकारी प्रस्तुत गर्ने भएको छ। लामो समयदेखि नेपालका विभिन्न सांस्कृतिक, शैक्षिक तथा सामाजिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको तथा ओसाकामा निरन्तर