११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जापानमा विशेष कार्यक्रम आयोजना हुँदै अन्तर्राष्ट्रिय प्रवास February 24, 2026 टोकियो, जापान ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर जापानमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। “Give to Gain” भन्ने मूल नारासहित तथा “नारीको सम्मान राष्ट्रको अभिमान” भन्ने सन्देशलाई आत्मसात् गर्दै उक्त कार्यक्रम आगामी २०२६ मार्च ७ (शनिबार) दिउँसो १२:०० बजेदेखि टोकियोको मेगुरोस्थित 2 Chome-4-36, Meguro City, Tokyo 153-0063 मा सम्पन्न हुने
जापानमा विदेशीको ‘व्यवसाय–प्रबन्धन भिसा’ कडाइ, पूँजी ५० लाख येनबाट ३ करोड येनमा अन्तर्राष्ट्रिय प्रवास समाचार August 27, 2025August 27, 2025 जापानमा विदेशीको ‘व्यवसाय–प्रबन्धन भिसा’ कडाइ, पूँजी ५० लाख येनबाट ३ करोड येनमा टोकियो, अगस्ट २६ (एजेन्सी)।जापान सरकारले विदेशी नागरिकलाई दिइने व्यवसाय–प्रबन्धन भिसा (経営・管理ビザ) को मापदण्ड कडाइ गर्ने भएको छ। अबदेखि भिसा पाउन आवश्यक पूँजीको शर्त हालको ५० लाख येन (करिब ५००万円) बाट बढाएर ३ करोड येन (करिब ३०००万円) भन्दा माथि निर्धारण
ओसाका एक्सपोको मुख्य मञ्चमा नेपालका स्वराज लामिछानेले आफ्नो प्रस्तुति दिने अन्तर्राष्ट्रिय प्रवास मनोरञ्जन May 14, 2025May 14, 2025 -ओसाका,जापान, जापानको ओसाकामा सञ्चालन भइरहेको ओसाका एक्सपोको मुख्य मञ्चमा एकजना नेपालीले आफ्नो प्रस्तुति राख्ने भएका छन्।आगामी जुलाई महिनाको २८ तारिख हुने कार्यक्रममा जापानको ओसाका बस्दै आएका स्वराज लामिछानेले आफ्नो नृत्य प्रस्तुत गर्न लागेको नृत्य प्रशिक्षक उचियामा सेचुकोले जानकारी दिनु भयो।ओसाकामा लामो समयदेखि नृत्य प्रशिक्षण दिदै आएको नृत्य प्रशिक्षण केन्द्र एक्टर्स स्कुल
ओसाका क्षेत्रका रेष्टुरेण्टमा रक्सीजन्य पदार्थ बिक्री वितरणमा लगाईएको प्रतिबन्ध सोमबारदेखि हटाईने अन्तर्राष्ट्रिय समाचार October 22, 2021 जापानको ओसाका क्षेत्रका रेष्टुरेण्टमा रक्सीजन्य पदार्थ बिक्री वितरणमा लगाईएको प्रतिबन्ध सोमबारदेखि हटाईने भएको छ।तर सम्भावना रहेसम्म समुहमा आउने ग्राहकलाई ४ जनाको समुहमा मात्र राख्न र दुई घण्टा भन्दा बढी समय भित्र नबस्न आग्रह गर्न स्थानिय सरकारले संचालक हरुलाई अनुरोध गरेको छ । यस्तै टोकियो र त्यस वरपरका तीन प्रान्तहरु कोरोना संक्रमितको संख्यामा
शान्तीपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबान र अफगान सरकारबीच वार्ता अन्तर्राष्ट्रिय August 15, 2021 काठमाडौं, साउन ३१ गते । अफगान सरकारले शान्तीपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबानसँग वार्ता गर्ने भएको छ । बिद्रोही तालिबानले राजधानी शहर काबुल चारैतिरबाट घेराबन्दी गरेपछि दुबै पक्ष शान्तीपूर्ण शक्ति हस्तान्तरणको प्रयास स्वरुप छलफलमा जुटन सहमत भएका हुन । अलजजिराका अनुसार तालिबानले बल प्रयोग गरेर काबुल नियन्त्रणमा लिन नचाहेको बताएको छ । तालिबानले
लेबनानमा इन्धन बोक्ने टयाङ्कर विष्फोट हुँदा २० जनाको मृत्यु अन्तर्राष्ट्रिय August 15, 2021 काठमाडौं, साउन ३१ गते । लेबनानमा इन्धन बोक्ने टयाङ्कर विष्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । उत्तरी लेबनानको अक्करमा उक्त दुर्घटना भएको अलजजिराले उल्लेख गरेको छ । लेबनानको रेडक्रसका अनुसार आइतबार बिहान भएको विष्फोटमा घाइते ७९ जनालाई नजिकको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ
३८५ तालिबानको मृत्यु, २१० घाइते अन्तर्राष्ट्रिय August 7, 2021 काठमाडौं, साउन २३ गते । अफगानिस्तानको रक्षा मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चलाइएको कारबाहीमा कम्तिमा ३८५ तालिबान बिद्रोही मारिएको दाबी गरेको छ । रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनले अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा सुरक्षा बलले १४ प्रान्तमा कारबाही चलाउँदा भारी संख्यामा तालिबान बिद्रोही मारिएको बताउनुभएको छ । प्रवक्ता अमनले तालिबानले तलिकान शहर, फैज–अबाद शहर, बदाखशान
अष्ट्रेलिया प्रबेशमा अप्रत्याशित निर्णय अन्तर्राष्ट्रिय August 6, 2021 काठमाडौं, साउन २२ गते । कोरोनाभाइरसबाट सङ्क्रमित हुने वृद्धि भएपछि अष्ट्रेलियाले सीमा प्रवेशमा कडाइ गरेको छ । पूर्ब सूचना बिना नै सरकारले अष्ट्रेलिया छोडन नहुने आदेश जारी गरेको छ । यसप्रकारको आदेश यसअघि अष्ट्रेलियाली नागरिकमा लागू भएको थिएन । विदेशबाट फर्किनेको हकमा बाध्यतावश फर्किनुपरेको कारण देखाउनुपर्नेछ । सरकारले जारी गरेको यसप्रकारको
खोप नलगाएर कार्यालय पुग्ने सीएनएनका तीन कर्मचारी जागिरबाट हटाइए अन्तर्राष्ट्रिय August 6, 2021August 6, 2021 श्रावण २२, २०७८ शुक्रबार काठमाडौं, साउन २२ गते । अमेरिकी न्यूज नेटवर्क सीएनएनले खोप नलगाइ एक कार्यालयमा गएकोमा तीन जना कर्मचारीलाई बर्खास्त गरेको छ । सबै कम्पनीले खोप लगाउन अनिवार्य गरिसकेपछि अमेरिकामा खोप नलगाएकोलाई जागिरबाट हटाइएको यो पहिलो अबसर हो । अमेरिकामा कम्पनीमा कार्यरत कर्मचारीले खोप लगाउनु कानूनी रुपमा समेत अनिवार्य
जापानमा एकैदिन १५ हजार सङ्क्रमित थपिए अन्तर्राष्ट्रिय August 5, 2021August 5, 2021 ओसाका, साउन २१ गते । टोकियो ओलम्पिकका लागि आवश्यक सतर्कता अपनाउँदा अपनाउँदै जापानले कोभिड महामारी सुरु भए यताकै सबैभन्दा सङ्क्रमित दर्ता गरेको छ । जापानमा गएको चौबीस घण्टामा १५ हजारभन्दा बढी सङ्क्रमित पहिचान गरिएका छन् । अघिल्लो दिन १४ हजार २०० सङ्क्रमितको पुष्टि भएको थियो । एनएचकेले कोरोना सङ्क्रमणको नयाँ लहरले जापान