ओसाकाको समल्याण्ड फुदोसान(रियलस्टेट)र बेनी एफ सी बीच बर्षको सम्झौता अर्थ खेलकुद August 22, 2021 जापानमा रहेको नेपाली फूटबल क्लब बेनी एफ सी लाई ओसाकाको समल्याण्ड फुदोसान(रियलस्टेट)ले एक बर्षकोलागि प्रायोजन गर्ने भएको छ।समल्याण्ड फुदोसान(रियलस्टेट)को प्रमुख कार्यालय एबिसुचो ओसाकामा हिजो एक कार्यक्रमका बीच समल्याण्ड फुदोसान(रियलस्टेट) का निर्देशक तिलक केसी र बेनी एफ सी टिम क्याप्टेन मनोज बानिया तथा टिम प्रमुख पूर्ण गर्बुजाले एक बर्षको सम्झौता पत्रमा
सरकार र उखु किसानबीचको छलफल बिना निष्कर्ष सकियाे अर्थ समाचार August 5, 2021 काठमाडौं, साउन २१ गते । सरकार र उखु किसानबीच बिहीबार भएको छलफल बिना निष्कर्ष सकिएको छ । बिहीबार दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानको बाँकी रकम बक्यौताको विषयमा भएको छलफलमा कुरा नमिलेको सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी दिनुभयो । छलफलमा उखु किसानको बक्यौता भुक्तानीका लागि गठन भएको
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट सुरु हुने अर्थ समाचार June 27, 2021 १३ असार, काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट सुरु गर्ने तयारी थालिएको छ । शनिबार मध्यराति ४८ घण्टाको सुरुङ परीक्षण सकिएको छ । माथिल्लो तामाकोसीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका लागि आइतबारबाट तार तान्ने काम सुरु भएको छ । तार तान्ने काम आगामी बिहीबारभित्र
चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई कालोसूचीमा राखिने अर्थ समाचार June 27, 2021 काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशनलाई संशोधन गर्दै चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई कालोसूचीमा राख्ने व्यवस्था गरेको छ ।यसअघि पटक–पटकसम्म पनि काटिएको चेक रकम भुक्तानी नभए कालोसूचीमा राख्न सकिने व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले एक हप्ताको सीमा तोकेको हो । सर्वोच्च अदालतले चेक बाउन्सको मुद्दा सरकारवादी नहुने
दक्षिणकाली नगरपालिकाका उपप्रमुखले लिइनन् सुविधामा पाएको गाडी, उक्त रकमले शिक्षा र एम्बुलेन्सको व्यवस्था गर्ने । Uncategorized अर्थ समाचार January 20, 2019 दिपश्री खबर । माघ ६, दक्षिणकाली । जनतालाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्नै तलव, भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मुख भइरहेको अवस्थामा दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ती डंगोल तामाङ्गले तेस्रो नगर सभाले उपप्रमुखको सुविधाको लागी पारित गरेको ३० लाख बराबरको गाडी लिन अस्वीकार गरेकी छिन् । ०७५÷०७६ का लागी बसेको तेस्रो
क्योदाइ-आईएमई बोनस क्याम्पियन २०१९ सार्वजनिक अर्थ समाचार January 11, 2019 गत बर्ष जस्तै क्योदाइ-आईएमईले यसपटकको नयाँ साल सन् २०१९ लाई लक्षित गरी ‘क्योदाइ-आईएमई बोनस क्याम्पियन २०१९’ सार्वजनिक गरेको छ। सेवाग्राहीका प्रत्येक कारोबारमा बोनस पोइन्ट प्रदान गरिनेछ र पोइन्टका आधारमा सन्चालन गरिने यो योजनामा जती धेरै पोइन्ट भयो त्यती नै धेरै प्रकारका लक्की ड्र मा समाबेश हुने अबसर मिल्नेछ र तपाईंले