अनेसास जापान च्याप्टरद्वारा कवि एवं गीतकार `लालगोपालसँग कविता साँझ’ आयोजना गरिदै साहित्य February 20, 2026February 20, 2026 टोकियो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले चर्चित कवि तथा गीतकार लालगोपाल सुवेदीसँग विशेष साहित्यिक काव्य कार्यक्रम ‘लालगोपालसँग कविता साँझ’ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी फेब्रुअरी २१ शनिबार साँझ ५:०० बजेदेखि टोकियोको सुगामोस्थित राइनो किचनमा हुनेछ। हाल अनेसासका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी साहित्यिक भ्रमणमा हुनुहुन्छ। नेपाली साहित्य तथा कला क्षेत्रमा
नयाँ वर्षको अवसरमा एनआरएनए कन्साईको ‘सांस्कृतिक धमाका’ प्रवास समाचार साहित्य December 26, 2025 ओसाका, जापान —गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कन्साई क्षेत्रीय समितिले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा विशेष "सांस्कृतिक धमाका" कार्यक्रम आयोजना गर्ने भएको छ। "सांस्कृतिक धमाका"मा लोक प्रिय गायक हेमन्त शर्मा, लोक तथा दोहोरी गायक प्रकाश पराजुली तथा अस्मिता डल्लाकोटीको प्रस्तुती रहने एनआरएनए जापान कान्साईका उपसंयोजक तथा नयाँ वर्ष विशेष कार्यक्रमका संयोजक शंकर
ओसाकामा पुर्ण बहादुरको सारङ्गीको धूनले ब्युँझाएको अनुभुति प्रवास मनोरञ्जन विचार साहित्य December 3, 2024 -विनिशा सापकोटा यतिबेला मेरो मन मस्तिष्क सारङ्गीले कब्जा गरेको छ। ४ दिनदेखि सुतेको ज्यान हिजो पूर्णबहादुरको सारङ्गीले उठायो। ओसाकाको शो सोल्ड आउट भनेर फेसबुकमा ट्याग भएर आएको पोस्ट देखेपछि हेर्न जाऊँ जाऊँ लाग्यो र कृती बहिनीलाई मेसेज गरेँ, "टिकट मिल्छ भने बुझ त" भनेर। उनले पनि तत्कालै बुझिन् र पाइयो
स्व. गुरु गीर्वाणनाथ अर्यालको जीवनीमा स्मृतिग्रन्थ लेखिने समाचार साहित्य October 19, 2024 दफर्पिङ्ग ।त्रिभूवन आदर्श पूर्व विद्यार्थी समाजले स्व गुरु गीर्वाणनाथ अर्यालमा समर्पित पुस्तक लेखन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्तिक ३ गते शनिबार शिखरापुर क्याम्पसको बाल्कुनी सभाहलमा आयोजित छलफलमा स्व. गुरु अर्यालको जिवनकालमा दक्षिणकाली नगरपालिका भित्र शिक्षा तथा सामाजिक क्षेत्रमा पु¥याउनु भएको योगदानको चर्चा सहित उहाँको बार्षिक तिथिको अवसरमा
विद्या ढकालद्वारा लिखित “आमा” लघुकथा सङ्ग्रह विमोचन साहित्य May 8, 2024 भानु नगरपालिका निवासी विद्या ढकालद्वारा लिखित 'आमा' लघुकथा सङ्ग्रहको आज एक कार्यक्रम बीच विमोचन गरिएको छ । ढकालकै जन्मस्थान भानु नगरपालिका -४ ठाँटीको चौर- कालिका बाल उद्यानमा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट तथा स्थानीय ८६ वर्षीय आमा लक्ष्मी कुमारी मल्लले संयुक्त रुपमा सो पुस्तकको विमोचन गर्नु भएको थियो । त्रिसठ्ठी
सुसेलीले सम्झियो आमाको महिमा समाचार साहित्य May 8, 2024May 9, 2024 सुसेली साहित्यिक प्रतिष्ठान फर्पिङले आमाको मुख हेर्ने पावन अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । दक्षिणकाली नगरपालिका वडा नं ३ अवस्थित सेतीदेवी मन्दिर प्राङ्गणमा आयोजित रचना वाचन कार्यक्रममा सुसेली साहित्यिक प्रतिष्ठान उपाध्यक्ष रजनी खत्रीको सभापतित्व रहेको थियो । दक्षिणकाली नगरपालिका वडा नं ४ का वडा अध्यक्ष पुस्कर खड्काको प्रमुख आतिथ्य
टोकियोमा एक साथ तीन स्रष्टाका तीन पुस्तक विमोचन सम्पन्न प्रवास साहित्य June 27, 2022June 29, 2022 १३ असार,काठमान्डौ।अनेसास जापानको आयोजनमा २०९औँ भानु जयन्ती तथा संस्थाको ६३ औँ नियमित साहित्य शृङ्खलाको अवसर पारेर टोकियोमा एक भव्य साहित्यिक समारोह सम्पन्न भएको छ। अनेसास जापानका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा टोकियोस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत अम्बिका जोशीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लामो समयदेखि जापानमा रहेर कर्म गरिरहनुभएका तीन स्रष्टाका
अनेसास जापानको अनलाइन साहित्यिक कार्यक्रम “साहित्य चौतारी “ पुनः सञ्चालनमा आउने प्रवास साहित्य January 20, 2022 अनेसास जापानको अनलाइन साहित्यिक कार्यक्रम “साहित्य चौतारी “ पुनः सञ्चालनमा आउन थालेको अनेसास जापानले जनाएको छ। निवर्तमान अध्यक्ष गिरिजा गैह्रेको नेतृत्वमा रहेको कार्यसमितिले आरम्भ गरेको उक्त कार्यक्रम २१ औँ शृङ्खलासम्म चलेको थियो। तत्कालीन महासचिव रविन शर्माको सहजीकरणमा ती कार्यक्रमहरू सम्पन्न भएका थिए। संस्थाका पूर्व अध्यक्षहरूलाई अतिथि बनाएर आरम्भ गरिएको उक्त
जापानमा बालबालिका विशेष “खोज तथा अनुसन्धान” मुलक साहित्यिक कार्यक्रमको आयोजना हुँदै प्रवास समाचार साहित्य January 20, 2022 टोकियो, जापान , साहित्यको विकास र विस्तार गर्ने उद्धेश्यले स्थापित, साहित्यिक चौतारी नेपाल जापान शाखाले प्रवासमा “बालबालिका विशेष खोजतथा अनुसन्धानमूलक साहित्यिक कार्यक्रम” गर्ने भएको छ । फरक सोच, फरक शैली र फरक विषयवस्तुमा आधारित रहेर बालबालिकाहरूलाई प्रत्यक्ष खोज तथा अनुसन्धानात्मक विषयवस्तुहरूमा प्रत्यक्ष संलग्न गराएर बालबालिकाको व्यक्तिगत, सामाजिक र मानसिक रूपमा क्षमताको
टोकियो कविता कन्सर्टको तयारी पुरा प्रवास समाचार साहित्य December 25, 2021December 25, 2021 अनेसास जापानले नयाँ वर्ष २०२२ तथा राष्ट्रिय पोशाक दिवस जनवरी १ को अवसर पारेर आयोजना गर्न थालिएको “टोकियो कविता कन्सर्ट २०२२” तथा ६१ औँ नियमित साहित्य शृङ्खलाको सम्पूर्ण तयरी सकिएको जानकारी दिएको छ। जनवरी १ तारिख बिहान ११ बजेदेखि टोकियो सिनओकुबोस्थित सोलमारी मुरा हलमा सम्पन्न हुने उक्त कार्यक्रममा संस्थाले विभिन्न