२०२५ एप्रिल २६ र २७ जापानको ओसाकामा “प्रथम नेपाल फेस्टिवल कान्साई-२०२५” हुने प्रवास मनोरञ्जन समाचार December 23, 2024December 23, 2024 ओसाका,जापान गैर-आवसीय नेपाली संघ जापान क्षेत्रीय समिति कान्साईको मिति २०२४-१२-११ र १६ तारीखका दिन संरक्षक, सल्लाहकार समिति तथा एनआरएनए कान्साई कार्यसमितिको संयुक्त रुपमा बसेको बैठकबाट मिति २०२५ एप्रिल २६ र २७ को दिन नेपालको कला-संस्कृति भेषभूषालाई जापानमा परिचित गराउँदै नेपालको पर्यटन क्षेत्रमा टेवा पूर्याउने उद्देश्य अनुरूप ऐतिहासिक “प्रथम नेपाल फेस्टिवल कान्साई-२०२५”
ओसाकामा पूर्णबहादुरको सारङ्गीको अर्को सो डिसेम्बर १२ मा गरिने मनोरञ्जन समाचार December 4, 2024 ओसका,जापान जापानको ओसाकामा प्रदर्शन गरिएको नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गीलाई दर्शकले अत्याधिक मन पराएपछि आगामी डिसेम्बर महिनाको १२ तारिख पुनः अर्को सो गरिने भएको छ।डिसेम्बर २ मा प्रदर्शन गरिएको पहिलो शोको लागि दुई साताअघिनै टिकट बिक्र भईसकेको थियो । दर्शकको माया र सद्भावलाई ध्यानमा राखेर अर्को सो थप्न लागिएको ओसाकाकामा उक्त चलचित्र
गल्कोट समाज कान्साईले २०२५ को जुन १४ र १५ तारिक कान्साईमा नेपाल फेष्टिवल गर्ने प्रवास मनोरञ्जन समाचार November 24, 2024 गल्कोट समाज कान्साईले संसारभर छरिएर रहेका गल्कोटेहरुलाई,उठौं जुटौं,हातेमालो गरौं !संसारका गल्कोटे एकजुट होऔं!!भन्ने मुल नाराका साथ आगामि नेपाली नया वर्ष २०८२ अर्थात् अंग्रेज़ी बर्ष २०२५ को जुन महिनाको १४ र १५ गते शनिवार र आइतवारको दिन पारेर कान्साईमा प्रथम नेपाल फेष्टिवल गर्ने भएको छ। नेपालको भेष-भुषा,कला, साहित्य,संस्कार-संस्कृति, सभ्यता सहित प्राकृतिक,धार्मिक,पौराणिक तथा
स्टार ग्रुप जापान र सोराई किचनले ओसाकामा सम्पन्न गर्यो सांगीतिक साँझ । मनोरञ्जन समाचार November 14, 2024 स्टार ग्रुप जापान र सोरराई किचनद्वारा संयुक्त रुपमा आयोजना गरिएको सांगीतिक साँझ स्टार ग्रुपका अध्यक्ष राजन न्यौपानेको अध्यक्षता तथा एनआरएनए कान्साईका संयोजक हरि प्रसाद कडेलको प्रमूख आतित्थतामा सम्पन्न भएको थियो। सांगितिक कार्यक्रममा नेपालदेखि आउनुभएका कलाकारहरू तथा जापानलाई कर्मथलो बनाएर बस्नुभएका कलाकारहरूले आफ्नो वेजोड सांगितिक प्रस्तुति मार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको
स्व. गुरु गीर्वाणनाथ अर्यालको जीवनीमा स्मृतिग्रन्थ लेखिने समाचार साहित्य October 19, 2024 दफर्पिङ्ग ।त्रिभूवन आदर्श पूर्व विद्यार्थी समाजले स्व गुरु गीर्वाणनाथ अर्यालमा समर्पित पुस्तक लेखन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्तिक ३ गते शनिबार शिखरापुर क्याम्पसको बाल्कुनी सभाहलमा आयोजित छलफलमा स्व. गुरु अर्यालको जिवनकालमा दक्षिणकाली नगरपालिका भित्र शिक्षा तथा सामाजिक क्षेत्रमा पु¥याउनु भएको योगदानको चर्चा सहित उहाँको बार्षिक तिथिको अवसरमा
सुसेलीले सम्झियो आमाको महिमा समाचार साहित्य May 8, 2024May 9, 2024 सुसेली साहित्यिक प्रतिष्ठान फर्पिङले आमाको मुख हेर्ने पावन अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । दक्षिणकाली नगरपालिका वडा नं ३ अवस्थित सेतीदेवी मन्दिर प्राङ्गणमा आयोजित रचना वाचन कार्यक्रममा सुसेली साहित्यिक प्रतिष्ठान उपाध्यक्ष रजनी खत्रीको सभापतित्व रहेको थियो । दक्षिणकाली नगरपालिका वडा नं ४ का वडा अध्यक्ष पुस्कर खड्काको प्रमुख आतिथ्य
अप्रिल ४ मा ओसाकामा हुदैछ “समृद्ध नेपाल निर्माण, बेरोजगार युवा र युवा परदेशीनुको बाध्यता” विषयक अन्तरक्रिया प्रवास समाचार April 3, 2024April 3, 2024 सेराई किचेन जापानले "समृद्ध नेपाल निर्माण, बेरोजगार युवा र युवा परदेशीनुको बाध्यता" विषयक अन्तरक्रिया कार्यक्रम अप्रिल ०४ मा संचालन गर्ने भएको छ । परदेशमा रहेर पनि नेपालको राजनैतिक, सामाजिक, आर्थिक, बढ्दो बेरोजगार, विकास निर्माण आदीमा देखिएको अस्थिरताका विषयमा विभिन्न विषय विज्ञको सहभागीतामा वृहत अन्तरक्रिया गर्न लागिरहेको सेराई किचेन (जापान) को प्रमुख
दक्षिणकाली दोस्रो बोसन महोत्सवको सम्पूर्ण तयारी पुरा, महोत्सव चैत्र ३० र बैशाख १ गते हुने । मनोरञ्जन समाचार April 1, 2024April 1, 2024 काठमाडौं फर्पिङ। दक्षिणकाली नगरपालिका वडा नं १ मा रहेको फुटबल चौर बोसनमा दोस्रो बोसन महोत्सव चैत्र ३० र बैशाख १ गते हुने दक्षिणकाली नगरपालिकाका प्रमुख तथा दक्षिणकाली बोसन महोत्सवका संयोजक मोहन बस्नेतले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो । मेयर बस्नेतले काठमाडौबाट नजिक रहेको दक्षिणकाली नगरपालिका धार्मिक, सांस्कृति, एतिहासिक र
नेकपा एमाले दक्षिणकाली १ नं वडा कमिटिको दोश्रो वडा अधिवेशन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न । समाचार March 17, 2024 नेपाल कम्यूनिष्ट पार्टी एमाले दक्षिणकाली नगरपालिका १ नं वडा कमिटिद्वारा आयोजित दोश्र्रो वडा अधिवेशन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रिय कमिटि सचिव योगेश भट्टराईले आउने २०८४ सालमा एमाले एक ठिक्का भएमा नेकपा एमालेले बहुमत ल्याउने कुरामा कुनै शंका नरहेको बताउनु भयो । दक्षिणकाली नगरपालिका भित्रको
छैमले ट्यालेण्ट शो सिजन टु पुस २४ गतेबाट मनोरञ्जन समाचार January 8, 2024 दक्षिणकाली नगरपालिका ८ नं वडा कार्यालय र दीपश्री क्रिएटिभ मिडियाको समन्वयमा छैमले ट्यालेण्ट शो सिजन टु यहि पुस २४ गतेबाट हुने भएको छ । आज भएको उद्घाटन सत्रमा बोल्दै वडा नं ८ का अध्यक्ष योस कुमार वाइवाले विद्यार्थीहरुको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउने उदेश्यका साथ यो ट्यालेण्ट शो आयोजना गरिएको बताउनु भयो