५७औं अन्तर्राष्ट्रिय साक्षरता दिवस दक्षिणकाली नगरपालिकाले भब्य रुपमा मनायो विविध समाचार September 8, 2023September 8, 2023 -दीप्श्री अन्लाईन/दक्षिणकाली २०७६ सालमा साक्षर घोषणा भइसकेको दक्षिणकाली नगरपालिकाले ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस भब्य रुपमा मनाएको छ। दक्षिणकाली नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८० मनाएको हो । दिगो र शान्तिपूर्ण समाज निर्माणको लागि साक्षरताको प्रवर्द्धन भन्ने नारासहित फर्पिङ भेगमा रहेको सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूले एकबद्ध रुपमा साक्षरता
दक्षिणकाली नगरपालिकालाई शान्ति सुरक्षा व्यवस्थापन कायम राख्न आफु तत्पर छु ः इलाका प्रहरी कार्यालय फर्पिङ्ग, प्रहरी निरिक्षक ज्ञानमन्जरी शर्मा समाचार September 4, 2023 दीप्श्री अन्लाईन इलाका प्रहरी कार्यालय, फर्पिङ्खले परिचायात्मक कार्यक्रम सम्पन्न गरेको छ । यहि भाद्र ६ गते बाट इलाका प्रहरी कार्यालय फर्पिङ्खको कार्यालय प्रमुखको जिम्वेवारी समाल्नु भएकी प्रहरी निरिक्षक ज्ञानमन्जरी शर्माले दक्षिणकाली नगरपालिका भित्र रहनु भएका नागरिकको सुरक्षाको लागि आफ्ने टिम लाग्ने बताउनु भयो । प्रहरीले मात्र शान्ति शुसासन गर्न नसक्ने बताउँदै
स्मारिका इन्टरनेश्नल एजुकेशन कन्सलटेन्सीको शाखा अब पुतली सडकमा समाचार December 16, 2022December 16, 2022 स्मारिका इन्टरनेश्नल एजुकेशन कन्सलटेन्सीको शाखा कार्यालय पुतलीसडकमा उद्घाटन गरिएको छ । सो कन्सल्टेन्सीको उद्घाटन नेपाल शैक्षिक परामर्श संघका फस्ट भ्वाइस प्रेशिडेण्ड देविदास भट्टराईले गर्नुभएको थियो । विगत लामो समयदेखी चितवनमा संचालन गरिरहेको उक्त कन्सलटेन्सीलाई अझ प्रभावकारी र सहजता बनाउन राजधानिमा शाखा कार्यालय संचालनमा ल्याइएको स्मारिक इन्टरनेश्नल एजुकेशनका संचालक सुवास भट्टराईले
मेलम्चीका सडक बाढीले बगायो समाचार August 28, 2022October 7, 2022 १२ भाद्र,काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा शनिबार राति परेको वर्षापछि आएको बाढीले सडक बगाएको छ । मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ को सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीका वडा नम्बर ६ र ७ का
काठमाडौं महानगरले १२ वटा वडाको फोहोर उठायो समाचार August 12, 2022August 12, 2022 २७ श्रावण,काठमाडौं । काठमाडौं महानगरपालिकाले भित्री शहरका १२ वटा वडाको फोहोर बिहिबार राति उठाएको छ । महानगरपालिकाले नेवार समुदायको प्रमुख पर्व गाईजात्रा सुरु हुनु भन्दा अघिल्लो रात भित्री शहरी क्षेत्रमा पर्ने १२ वटा वडाको फोहोर सबै उठाएको हो । तत्कालका लागि फोहोर टेकुस्थित ट्रान्सफर केन्द्रमा लगेर राखिएको काठमाडौं महानगरले जनाएको छ
सिन्धुलीका विद्यार्थीमा बेहोस हुने समस्या Uncategorized समाचार August 11, 2022August 11, 2022 २६ श्रावण, काठमान्डौं । सिन्धुली जिल्लाका केही सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा बेहोस हुने समस्या देखिएको छ । सुनकोशी गाउँपालिका–७ स्थित गणेश माध्यमिक विद्यालय र हरिहरपुरगढी गाउँपालिका–२ स्थित जनप्रभात निम्न माध्यमिक विद्यालयका विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि पठनपाठनमा समस्या भएको छ ।एकै पटकमा दर्जनौं विधार्थीमा बेहोस हुने समस्या देखिएको विद्यालय प्रशासनले जनाएको
टेकुको ट्रान्सफर सेन्टरको गेटमा ताला समाचार August 11, 2022August 11, 2022 २६ श्रावण ,काठमाडौं । नुवाकोटको बञ्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेसन फोहोर थुपार्दै आएको छ । तर, टेकु क्षेत्रका स्थानीयले त्यहाँ पनि फोहोर थुपार्न अवरोध गरेका छन् । उनीहरुले आज बिहीबार महानगरपालिकाका गाडीहरुलाई भित्र जान र बाहिर निस्कन रोक लगाएका हुन् ।साँघुरो ठाउँमा फोहोर थुपार्ने तर त्यहाँबाट
निर्वाचन आयोगले भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्ने समाचार August 10, 2022August 10, 2022 २५श्रावण,काठमाडौँ — प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी(विरोधका लागि आह्वान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिकको कार्यक्रम सञ्चालन हुने बताउँनु भएको छ। सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई
अज्ञात समूहद्वारा तोडफोड काठमाडौंको फोहोर बोकेका गाडी समाचार August 9, 2022August 9, 2022 २४ साउन, काठमाडौं । काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहद्धारा तोडफोड भएको छ । सिस्डोल(बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् । काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक ९डिएसपी० पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको
काठमाडौं उपत्यकामा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू समाचार August 7, 2022August 7, 2022 २२श्रावण,काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनहरुमा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू गरेको छ । काठमाडौं महानगरपालिकाको समन्वयमा आयोजना गरिएको ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रमको आइतबार उद्घाटन गर्दै कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले चारपाङग्रे र दुई पाङ्ग्रे सवारी साधनहरुलाई अनावश्यक रुपमा हर्न नबजाउन सचेत गराउने उद्देश्यले यो