“प्रथम नेपाल फेस्टिवल कान्साई २०२५”सँगै कान्साईवासीमा देखिएको खुसी र मेरो अनुभब प्रवास विचार May 1, 2025May 1, 2025 -मोहन कुवर “नेपाल र नेपालीको जापानमा पहिचान, नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन” भन्ने मूल मान्यताका साथ, नेपाली राजदूतावास टोकियोको सहकार्यमा गैर-आवासीय नेपाली सङ्घ जापान क्षेत्रीय समिति (कान्साई)को आयोजना तथा कान्साईमा सक्रिय सङ्घ-संस्थाको सह-आयोजनामा नेपालको कला, संस्कृति, रीतिरिवाज र परम्परालाई प्रवासमा निरन्तरता दिने उद्देश्यले यही मिति २०२५ अप्रिल २६ र २७ तारिखका
प्रथम ‘नेपाल फेस्टिभल कान्साई २०२५’ को तीव्र तयारीसँगै मिडियामा देखिएको जागरुकता प्रवास विचार April 19, 2025 -मोहन कुवर ओसाका ,जापान कुनै पनि व्यावसायिक क्षेत्र देखि सामाजिक संघसंस्थाहरुको विभिन्न कार्यक्रमहरुमा प्रचारप्रसारले विशेष भूमिका प्रदान गर्ने भएकोले सञ्चार तथा मिडियाकर्मीहरुको पनि निकै महत्त्वपूर्ण स्थान रहेको हुन्छ।यहि अप्रिल २६/२७ गते गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति (एनआरएनए) कान्साई तथा नेपाली राजदूतावास जापानको मुख्य आयोजना र जापानमा रहेका अन्य नेपाली सामाजिक संघसंस्थाको सहआयोजनामा
अनलाइन ठगीको नयाँ तरिका , यसरी फसिरहेका छन् अनलाइन ठगीबाट मानिसहरु ! प्रवास विचार March 2, 2025 -नरेन्द्र बस्नेत दिनेश अघिल्लो दुइ हप्ताको बिचमा तिन नेपाली एक बंगलादेशी र एक फिलिपिनी लाइ अनलाइन ठगि बाट जोगाउन सफल भइयो। यदि यो कोंबिनीमा काम गर्ने क्रममा भएको भए ठगिन लागेको भनेर पुलिश बोलाएर त्यो यथार्थपरक भएमा सम्बन्धित पुलिसले पुरस्कृत सम्म पनि गर्नेथियो होला गरिपनि रहेको यदाकदा सुनिन्छ तर रेमिट्यान्सको कर्मचारी
ओसाकामा पुर्ण बहादुरको सारङ्गीको धूनले ब्युँझाएको अनुभुति प्रवास मनोरञ्जन विचार साहित्य December 3, 2024 -विनिशा सापकोटा यतिबेला मेरो मन मस्तिष्क सारङ्गीले कब्जा गरेको छ। ४ दिनदेखि सुतेको ज्यान हिजो पूर्णबहादुरको सारङ्गीले उठायो। ओसाकाको शो सोल्ड आउट भनेर फेसबुकमा ट्याग भएर आएको पोस्ट देखेपछि हेर्न जाऊँ जाऊँ लाग्यो र कृती बहिनीलाई मेसेज गरेँ, "टिकट मिल्छ भने बुझ त" भनेर। उनले पनि तत्कालै बुझिन् र पाइयो
“२०२२ मार्च महिनामा जापानमा दिक्षान्त हुने विद्यार्थीहरुको लागि अबको चुनौति तथा अवसर” विचार August 22, 2021August 22, 2021 -मोहन कुँवर विश्व COVID19 बाट प्रभावित रहेको अवस्थामा विश्वका धेरै देशहरु सहित यतिबेला जापान पनि अछुतो रहन सकेको छैन। जसको अप्रत्यक्ष तथा प्रत्यक्ष प्रभाव विभिन्न क्षेत्र ब्यापारी देखि लिएर जापानमा रहेका विदेशि विद्यार्थी वर्गमा पनि परिरहेको छ।अध्ययन र कामको चपेटा एकातिर छ भने अर्कोतिर कम्पनि खोज्ने तनाब थपिएको छ त्यसैले
के यो लडाईमा तपाईहरूले मतदाताहरूको मन जित्नुपर्दैन? प्रवास विचार August 6, 2021 -दिलिप शर्मा गैरे धेरै दिन चुप लागेर सबैका कुरा सुनियो,पढियो कतिपय कुरा मनन योग्य पनि रहे तर कतिपय कुरा अनुत्तरित रहे त्यसैले केहि लेख्ने जमर्को गर्दै छु।यो लेख्नुको आशय कसैलाई समर्थन गर्नु या कसैको विरोध गर्नु पटक्कै होईन।कहि कतै मेल खान गएमा संयोग मात्र हुनेछ।त्यसबाट पर्नगएको असुविधा प्रति क्षमाप्राथी छु। १)एनआरएनए
हाम्रालाई होइन राम्रालाई मतदान गरौ प्रवास विचार July 17, 2021 -डि पि सापकोटा (सुरेश) विश्वका ८२ राष्ट्रमा फैलिएको गैर आवाशिय नेपाली संघ एनआरएनए महाधिवेशनको पुर्वसंघारमा छ । अहिले एनआरएनए चुनावमय बनेको छ । विदेशमा बस्ने नेपालीहरुको एक मात्र आधिकारिक र साझा संस्था भएकोले पनि धेरैको चासो र चिन्ता हुनु स्वभाविक नै हो । चुनावमा धेरै थरीका अनुहार देखिनु पनी स्वभाविक नै मान्नु
समाज सेवाको नाममा मानवता नबेचौं विचार July 2, 2021July 2, 2021 -दिलिप कंडेल भनिन्छ भजन भन्ने ओठहरु भन्दा सेवा गर्ने हातहरुनै महान हुन्छन।सामाजिक सेवाका लागि एउटाको हत मात्र काफी हुँदैन। सबैको हात मिल्नु पर्छ।अहिलेको परिस्थितीलाई हेर्ने हो भने सामाजिक सेवा,सेवा मात्र नभएर मानबिय भाबना र सम्बेदना दुबैको ब्यापार चलिरहेको जस्तो देखिनछ।जस्ले गर्दा वास्तबमा मन देखिनै सामाजिक सेवामा लागेकाहरु समेत बदनाम हुँदै गैरहेका
भष्ट्रचार मुक्त एनआरएनए बनाउने भन्दै विष्णु प्रसाद घिमिरेको उपाध्यक्षमा पदमा उम्मेदवारी घोषणा प्रवास विचार July 1, 2021July 1, 2021 यतिवेला एनआरएनए जापानको अधिवेशन नजिकिदै गर्दा उमेद्वारी दिनेको संख्या पनि बढिरहेको छ। उमेद्वारी दिनु मात्र ठूलो कुरो होइन, विजयी हुँदैं आफुले गरेका वाचाहरु पुरा गर्न सके मात्र यस्ले अर्थ राख्ने गर्छ। पछिल्लो समय एनआरएनए जापानमा विकृति मात्र होईन, केहि आशालाग्दा पात्रहरु पनि देखा परेका छन्। त्यसै मध्येका एक विष्णु प्रसाद
सत्य तथ्य बोल्ने हिम्मत नभएका एनआरएनए अभियानताहरु विचार July 1, 2021 -नरेन्द्र कुमार बस्नेत 'दिनेश' म पद को लागि मरिहत्ते गर्ने मानिश हैन भनि सबैले भन्छन तर पद प्राप्ति नहुने छटपटीले अन्त्यमा जस्तो सुकै भएपनि पद प्राप्तिमा सम्झौता गर्छन। आर्थिक घोटाला भएको छ सबैले भन्छन तर कसले गरेको भन्ने हिम्मत कसैले गर्दैन।गलत भएको छ तर सबै निर्लज्ज छन् सत्य तथ्य बोल्ने हिम्मत कसैसंग