एक थोपा पानीको मूल्य बालकथा साहित्य September 12, 2021 -राजकुमार जैन ‘राजन’ आकोला-३१२२०५ (चित्तौड्गढ) राजस्थान, भारत ‘मङ्गलू ! तिमीले आज फेरि धारा खुलै छोडिदियौ । नुहाइसकेपछि धारा बन्द गरिदिनुपर्छ नि ! कति धेरै पानी त्यतिकै बगेर खेर गयो ।’ मङगलूकी आमा रोमी हरिण भन्दै थिइन् । मङ्गलू हरेक दिन पानी बरबाद गर्थ्यो । बिहान दाँत ब्रस गर्ने वेलामा धारा पूरै खोलेर त्यतिकै