हाम्रो दृष्टि, राम्रो दृष्टि जापानको नयाँ नेतृत्वमा विवेक कंडेल विविध March 4, 2026 विनिशा सापकोटा | ओसाका, जापान “हाम्रो दृष्टि, राम्रो दृष्टि जापान” को तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट विवेक कंडेल अध्यक्षमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ। कार्यक्रममा संस्थाका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनका क्रममा संस्थाको प्रगति विवरण निवर्तमान सह–सचिव विनिशा सापकोटाले प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी आर्थिक
हाम्रो दृष्टि, राम्रो दृष्टि जापान’ को दोस्रो अधिवेशन मार्च ३ तारिख ओसाकामा हुँदै प्रवास विविध March 2, 2026March 2, 2026 ओसाका, जापान जापानमा क्रियाशील सामाजिक अभियान “सामाजिक रूपान्तरणमा युवा अभियान” अन्तर्गत रहेको हाम्रो दृष्टि राम्रो दृष्टि जापान को आयोजनामा तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन हुने भएको छ। “जापानमा रहेका नेपाली युवाहरूलाई संगठित गर्दै सामाजिक रूपान्तरणमा सक्रिय भूमिका खल्नु संस्थाको मुख्य उद्देश्य रहेको संस्थाका सचिव रबिन देवकोटाले बताउनु भयो । यस अधिवेशनले
५७औं अन्तर्राष्ट्रिय साक्षरता दिवस दक्षिणकाली नगरपालिकाले भब्य रुपमा मनायो विविध समाचार September 8, 2023September 8, 2023 -दीप्श्री अन्लाईन/दक्षिणकाली २०७६ सालमा साक्षर घोषणा भइसकेको दक्षिणकाली नगरपालिकाले ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस भब्य रुपमा मनाएको छ। दक्षिणकाली नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८० मनाएको हो । दिगो र शान्तिपूर्ण समाज निर्माणको लागि साक्षरताको प्रवर्द्धन भन्ने नारासहित फर्पिङ भेगमा रहेको सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूले एकबद्ध रुपमा साक्षरता
जन्मदिनको अवसर पारेर बस्नेत द्वारा बिधालयलाई ल्याप्टप हस्तान्तरण विविध December 2, 2021December 2, 2021 उदयपुर। चौदण्डिगढी नगरपालिका-६, शिर्वानीका नरेन्द्र बस्नेत (दिनेश) ले नगर कै वडा नं. २ स्थित सिंहदेवी माध्यमिक बिधालयलाई आफ्नो जन्मदिनको अवसर पारेर एक थान ल्यापटप उपलब्ध गराउन भएको छ। बिगत लामो समय देखी जापानमा बस्दै आउनु भएका नरेन्द्र बस्नेतले नेपाल बिदामा आएको समय संगै आफ्नो जन्मदिनको अवसर पारेर बुधबार बिधालयमै पुगेर ल्यापटप हस्तान्तरण
नेपाली आचार लाई जापानी बजारमा ब्राण्ड बनाउँदै बर्षा ! प्रवास विविध समाचार June 19, 2021June 19, 2021 -बिन्दु ढकाल /कोबे ,जापान जापानमा नेपालिहरुको सख्या बढे सँगै नेपाली भान्छामा तयार हुने नेपाली जनजिब्रोको स्वाद अनुसारको खानेकुरा जापानमा नै उत्पादन सुरु हुने भएको छ।जापानको कोबे शहरमा यही जुन २२ देखी संचालनमा आउन लागेको पिकल्स हाउस (Pickles House)ले नेपाली स्वाद अनुसारको खाने कुरा तयार पार्ने भएको हो । टिपिकल केहि हद
दीप्श्री कृयटीभ मिडियालाई मिकी हिगासी लाइन्स क्लबको प्राबिधिक सामाग्री सहयोग प्रवास विविध समाचार December 26, 2020 बिगत १४ बर्ष देखी निरन्तर संचार क्षेत्रमा योगदान दिदै आएको दीप्श्री कृयटीभ मिडिया नेपाललाई जापानको ह्योगो केन स्थित कोबेमा रहेको मिकी हिगासी लाइन्स क्लब कोबेले जापानी एन पाँच लाख बराबरको प्राबिधिक सामाग्री सहयोग गरेको छ।सन २००१ देखी नेपालका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको मिक्की हिगासी लाइन्स क्लब कोबेले यस बर्ष दीप्श्री दीप्श्री
गो टु इट क्याम्पेनका लागी जापान सरकारले तयार पारेको नियमाबलिको बारेमा जानकारी प्रवास विविध समाचार October 27, 2020 -पुरुषोतम लामिछाने कती मानिसहरुले प्रयोग गर्छन् भन्ने बारेमा यस्सै भन्न सकिन्न तर ब्यवसाय वृद्धिका लागि यो उपयुक्त हुनसक्छ भन्ने हामीलाई लागेको छ। क्याम्पेनको बारेमा जानकारी यस क्याम्पेन अन्तर्गत ग्राहकले २५ प्रतिशत छुटमा खाना खान सक्नेछन।समस्यामा परेका रेस्टुरेन्ट हरूको बिक्रीवितरण बढाउने उद्देश्यले सरकारले यो क्याम्पेन ल्याएको हो। यस्का लागी दुई प्रकारका प्रणालीहरू छन् १. बिभिन्न प्रकारका
ओकायामा नेपाली समाजले बाँड्यो विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी विविध समाचार December 11, 2019 मंसिर २५ गते । चितवनको विकट राप्ती नगरपालिका १२ स्थित ग्लाउथोक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी बुधवार वितरण गरिएको छ । खैरहनीका समाजसेवी मुरली प्रसाद गजुरेलको समन्वयमा ओकायामा नेपाली समाजले करिव ८२ हजार बरावरको सामाग्री वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई एक थान स्वीटर,एक
दक्षिणकाली नगरपालिकामा फोहोर प्रशोधन केन्द्र संचालनको तयारी तिव्र विविध May 18, 2019May 18, 2019 जेष्ठ ४ दक्षिणकाली, काठमाडौं । उपत्यका,को दक्षिणी पाटोमा रहेको दक्षिणकाली नगरपालिका आफैमा सुन्दर नगरपालिका हो । प्राकृतिक, साँस्कृतिक, भौगोलीक तथा पर्यटकिय क्षेत्रको रुपमा चिनिने यस नगरपालिकामा बढि मात्रामा धार्मिक दृष्टिकोणले दक्षिणकाली मन्दिरको दर्शनका लागि धार्मिक पर्यटनहरु आउँने गरेका छन् । एतिहासिक हिन्दु स्थल, बौध स्तुपाहरु, एसियाको दोस्रो चन्द्रज्योति पावर हाउँस लगायतको महत्वबोकेको
दुई बर्षे कार्यकाल पुरा भएको उपलक्ष्यमा दक्षिणकालीमा नगर सरसफाइ अभियानको सुभारम्भ विविध समाचार May 14, 2019May 14, 2019 बैशाख ३१, दक्षिणकाली, दक्षिणकाली नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिहरुको २ वर्षे कार्यकाल पुरा भएको उपलक्ष्यमा नगर सरसफाइ अभियान संचालन गरेको छ । “स्वच्छ, सुन्दर, फोहोर रहित हराभरा, हाम्रो दक्षिणकाली नगरपालिका अभियान” भन्ने मुल नाराका साथ अभियान संचालन गरेको हो । औपचारिक र खर्चालु कार्यक्रम संचालन गर्नु भन्दा उपलब्धी मूलक काम बाट नगरको विकासमा