भोटेकोशी बाढीका दिवंगतहरूको सम्झनामा बिहुँकोट समाज कान्साईले ओसाकामा दीप प्रज्वलन गर्ने खुसी बाँडे खुसी बढ्छ प्रवास समाचार September 6, 2026 ओसाका, जापान। नेपालमा हालै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा बिहुँकोट समाज जापान, कान्साई क्षेत्रीय समितिले ओसाकामा दीप प्रज्वलन एवं श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने भएको छ। समितिले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रम सेप्टेम्बर ७, २०२६ सोमबार साँझ ६ बजे ओसाका सिटीस्थित 大阪市立阿倍野市民学習センター (ओसाका सिटी आबेनो सिटिजन्स लर्निङ सेन्टर)
ओसाकामा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम सप्पन्न खुसी बाँडे खुसी बढ्छ प्रवास September 4, 2026September 4, 2026 ओसाका, जापान। भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर मालिका समाज जापान, क्षेत्रीय समिति कान्साईको आयोजनामा ओसाकामा “श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम” सम्पन्न भएको छ। “मालिकाको काख, धौलागिरिको छाया, जहाँ हौं गएपनि, जहाँ रहेपनि जन्मभूमिको माया” भन्ने भावनालाई आत्मसात गर्दै आयोजित कार्यक्रममा कान्साई क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सहभागिता रहेको
रसुवा बाढीपीडितलाई जापानबाट ठूलो सहयोग, इओनद्वारा ५० हजार अमेरिकी डलर खुसी बाँडे खुसी बढ्छ प्रवास September 3, 2026 टोकियो/जापान। नेपालको रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि जापानबाट आर्थिक सहयोग जुट्ने क्रम जारी छ। जापानको इओन वन पर्सेन्ट क्लब फाउन्डेसनले बाढीपीडितका लागि ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ। फाउन्डेसनका अध्यक्ष हिरोयुकी वातानाबेले टोकियोस्थित नेपाली राजदूतावास पुगेर उक्त सहयोग प्रदान गर्ने प्रतिबद्धता
बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समितिले तीज विशेष कार्यक्रम गर्दै खुसी बाँडे खुसी बढ्छ प्रवास मनोरञ्जन August 5, 2026August 5, 2026 ओसाका। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समिति ले "तीज विशेष कार्यक्रम–२०२६" आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०२६ अगस्ट ३० तारिख बेलुका ४:०० बजेदेखि ओसाकास्थित अबेनो कुमिन सेन्टर (阿倍野区民センター) मा सम्पन्न हुनेछ। कार्यक्रममा चर्चित गायिका सिता परियार, गायक प्रेम सापकोटा ‘सोनु’, कलाकार सम्झना लामिछाने
नवलपुर समाज जापान, कान्साईको आयोजनामा ओसाकामा ‘तीज फेस्टिभल २०२६’ हुने खुसी बाँडे खुसी बढ्छ प्रवास मनोरञ्जन July 25, 2026July 25, 2026 ओसाका, जापान ।नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा नवलपुर समाज जापान, कान्साईको आयोजना तथा BJN International को विशेष सहयोगमा ओसाकामा ‘तीज फेस्टिभल २०२६’ आयोजना हुने भएको छ। आगामी सेप्टेम्बर १२ तारिख शनिबार आयोजना हुने तीज विशेष कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी कलाकार रामजी खाँड, देवी घर्ती र टीका सानुको
गाउँ र विदेशमा रहेका युवाको सहकार्यमा ठोरीको आठघरेमा सडक बत्ती जडान खुसी बाँडे खुसी बढ्छ July 25, 2026 ठोरी (पर्सा), साउन ९ । पर्साको ठोरी गाउँपालिका–५ स्थित आठघरे गाउँमा स्थानीय तथा विदेशमा रहेका युवाहरूको संयुक्त पहलमा सडक बत्ती जडान गरिएको छ। लामो समयदेखि सडक बत्तीको अभावका कारण रातिको समयमा स्थानीयवासीलाई आवतजावत गर्न असहज हुनुका साथै अन्धकारका कारण विभिन्न जोखिमसमेत रहँदै आएका थिए। सोही समस्यालाई मध्यनजर गर्दै ‘आफ्नो गाउँ आफैं
गाउँ र विदेशमा रहेका युवाको सहकार्यमा ठोरीको आठघरेमा सडक बत्ती जडान खुसी बाँडे खुसी बढ्छ July 25, 2026 ठोरी (पर्सा), साउन ९ । पर्साको ठोरी गाउँपालिका–५ स्थित आठघरे गाउँमा स्थानीय तथा विदेशमा रहेका युवाहरूको संयुक्त पहलमा सडक बत्ती जडान गरिएको छ। लामो समयदेखि सडक बत्तीको अभावका कारण रातिको समयमा स्थानीयवासीलाई आवतजावत गर्न असहज हुनुका साथै अन्धकारका कारण विभिन्न जोखिमसमेत रहँदै आएका थिए। सोही समस्यालाई मध्यनजर गर्दै ‘आफ्नो गाउँ आफैं
जापानमा जुलाई २५ तारिख पहिलो पटक ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुने खुसी बाँडे खुसी बढ्छ प्रवास July 10, 2026 टोकियो । नेपाल पत्रकार महासंघको पहिलो पटक ‘ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुने भएको छ। पत्रकार महासंघ जापान शाखाको आयोजनामा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुने भएको हो । विश्वका विभिन्न मुलुकमा क्रियाशील नेपाली पत्रकारहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आगामी जुलाई २५ तारिख टोकियोमा एकदिने ग्लोबल सम्मेलन आयोजना गर्न लागिएको
साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जित ‘अष्टावक्र महागीतामृत’ कृतिको लोकार्पण सम्पन्न खुसी बाँडे खुसी बढ्छ समाचार साहित्य July 10, 2026 काठमाडौं । असार १७ गते बुधबार बिहान ११ बजे काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनमा आयोजित विशेष तथा भव्य समारोहबीच ‘अष्टावक्र महागीतामृत’ (अध्यात्म तथा अद्वैत वेदान्त दर्शन) कृतिको लोकार्पण गरिएको छ। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जित उक्त कृति साझा प्रकाशनबाट प्रकाशित भएको हो। दीप प्रज्ज्वलन तथा स्वस्तिवाचनबाट सुरु भएको कार्यक्रमको सञ्चालन स्वामी अर्हत्ले गर्नुभएको
ओसाकामा कर्णाली प्रदेश समाज जापानको BBQ कार्यक्रमको तयारी पूरा खुसी बाँडे खुसी बढ्छ प्रवास मनोरञ्जन June 27, 2026 ओसाका, जापान । कर्णाली प्रदेश समाज जापान, कान्साई क्षेत्रीय समितिले आगामी जुन २८ तारिख आइतबार आयोजना गर्न लागेको बीबीक्यू (BBQ) कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। “सामाजिक एकता, सहकार्य, समृद्धि र सुशासनमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रम नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा तथा सहकार्यलाई