जापान आउदै गर्नु भएका साथीहरुको लागि सुदिप लम्सालको सुझाब खुसी बाँडे खुसी बढ्छ प्रवास April 24, 2022April 24, 2022 दीप्श्री अन्लाईन ,कान्साइ ,जापानजापानमा पहिलो पटक आउने हरुका लागि भाषा लगाएत बिभिन्न कारणले अप्ठ्यारो परी रहेको हुनसक्छ।कहिलेकाहीँ जानकारीको अभाबमा पनि जापान प्रवेश गरिसकेपछी गर्नै पर्ने काम पनि छुटेका हुन सक्छन ।जपन प्रवेश गरेपछी गर्नै पर्ने केही कुराहरुका बारेमा सुदिप लम्सालले आफ्नो फेसबूकमा राख्नु भएको जानकारी यहाँ जस्ताको तस्तै समावेस गरेका
एनआरएनए जापानको रक्तदान कार्यक्रम-२०२२ मा ४ सय १८ जनाले गरे रक्तदान खुसी बाँडे खुसी बढ्छ प्रवास April 18, 2022April 18, 2022 एनआरएनए जापान र १२ वटा क्षेत्रीय समितिहरूको संयुक्त आयोजनामा जापानको प्रमुख शहरहरू र नेपालको काठमाण्डौ एनआरएनए केन्द्रिय कार्यालयमा एकै समय एउटै ब्यानरमा सम्पन्न रक्तदान कार्यक्रम-२०२२ मा ४ सय १८ जनाले रक्तदान गरेका छन।आइतबार सम्पन्न सो रक्तदान कार्यक्रममार्फत नेपाल र जापान दुई देशको सम्बन्धलाई प्रगाड गराउने उदेश्यका साथ आयोजना गरिएको एनआरएनए
पृथक रहयो कान्साईमा नेपाली नया बर्ष खुसी बाँडे खुसी बढ्छ प्रवास April 17, 2022April 17, 2022 न कुनै प्रचार न कुनै ब्यानर न कुनै तडक भडक ,हजुर यसरि सम्पन्न भयो नेपाली नया बर्षको शुभकामना आदान प्रदान कार्यक्रम ओसाकामा। पछिल्लो समय बढदै गएको नेपाली समाज र संघ संस्थामा मौलाउदो बिकृती लाइ कडा प्रहार गर्दै कान्साईको ओशाकामा नेपाली नया बर्ष २०७९ कान्साई नेपाली सोसाइटी को आयोजनामा भव्य
एन.आर.एन.ए.कान्साइको सहयोगमा दुइ सय बिधार्थी लाई शैक्षिक सामग्री बितरण खुसी बाँडे खुसी बढ्छ समाचार March 23, 2022March 23, 2022 एन.आर.एन.ए. जापान, कान्साइ क्षेत्रिय समितिको सहयोगमा धदिङ जिल्लाको बिकट स्थानमा अबस्थित चेपाङ सामुदायको बाहुल्य भएको श्री सिध्द्कालि आधारभुत विद्यालय,बेनिघाट रोराङ-६ धादिङ र श्री बोमराङ आधारभूत बिद्यालय,बेनिघाट रोराङ-६ धादिङ गरी दुई वटा विद्यालयमा अध्यनरत करिब २०० जना बिधार्थीहरुलाई बेनिघाट रोरांग गाउपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) को प्रमुख आतिथ्यमा करीब नेपाली
ओसाकामा गल्कोट समाज जापानको वृहत रक्तदान कार्यक्रम सम्पन्न खुसी बाँडे खुसी बढ्छ प्रवास समाचार February 18, 2022February 18, 2022 गलकोट समाज जापान (एनपिओ होउजिन)को आयोजनाकमा जापानको ओसाकामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।संस्थाले जापानका विभिन्न शहरमा गरिरहेको वृहत रक्तदान कार्यक्रम अन्तर्गत यहि फेब्रुअरी १७ तारिक अर्थात् बिहिवार जापानको ओसाकामा भब्यताका साथ वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको समाजका क्षेत्रीय समिति संयोजक प्रकाश गैरेले जानकारी दिनुभयो। जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको
फेब्रुअरी १७ मा ओसाकामा गलकोट समाज जापानको वृहत रक्तदान कार्यक्रम हुने खुसी बाँडे खुसी बढ्छ प्रवास February 14, 2022 गलकोट समाज जापान (एनपिओ होउजिन) ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका विभिन्न शहरमा गरिने वृहत रक्तदान कार्यक्रम अन्तर्गत यहि फेब्रुअरी १७ तारिक अर्थात् बिहिवार जापानको ओसाकामा गरिने रक्तदानको तयारी अन्तिम चरणमा पुगेको छ । जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान जीवन दान हो भन्ने मान्यतालाई आत्मसात गरेर समाजका
एनआरएनए कान्साईको आर्थिक सहयोगमा गैडाकोटमा निर्मित बिद्यालय भवनको उद्घाटन सम्पन्न खुसी बाँडे खुसी बढ्छ प्रवास December 23, 2021December 23, 2021 दीपश्री अन्लाईन ,ओसाका (जापान )। एनआरएनए जापान कान्साई क्षेत्रिय समिति २०१९–२०२१ को आर्थिक सहयोगमा लायन्स क्लब अफ चितवन नवलपुरले गैडाकोट ३, केलादीमा निर्माण गरेको ३ कोठे बिद्यालय भवनको समुद्घाटन गरिएको छ । श्री कालिगण्डकी बाल बिकास केन्द्रको ३ कोठे उक्त भवन निमार्णका लागि एन आर एन ए जापान कान्साई क्षेत्रिय समिति २०१९–२०२१
स्याङ्जाकि अनितालाई आर्थिक सहयोग हस्तान्तरण । खुसी बाँडे खुसी बढ्छ समाचार December 20, 2021December 20, 2021 एन आर एन ए क्षेत्रीय समीती नागोया र स्याङ्जा समाज जापानको सहकार्यमा NRNA क्षेत्रीय समिति नागोया द्वारा बहु अपाङ्गता भएकि अनिता सिग्देल लाई आर्थिक सहयोग हस्तान्तरण गरिएके छ। स्याङ्जा जिल्ला हरिनास गा .पा . वडा नं . ३मग्याम चिसापानी निवासी विपन्न परिवारकी बहु अपाङ्ग भएकी अनिता सिग्देलको नियमित उपचार र जीविको पार्जनका
अर्लाङकोट सेवा समाज जापानद्वारा स्वर्गीय नारायण बहादुर खत्रीको परिवारलाई नगद हस्तान्तरण खुसी बाँडे खुसी बढ्छ प्रवास September 4, 2021 दीपश्री अन्लाईन ,ओसाका (जापान )। गुल्मी जिल्ला मुसिकोट नगरपालिका वार्ड नं -९ दासिकोट घर भई ओसाकामा केहीदिन अघी निधन हुनु भएका स्वर्गीय नारायण बहादुर खत्रीको परिवारलाई अर्लाङकोट सेवा समाज जापानको पहलमा संकलन गरिएको ६००,००० (६लाख)जापानी एन हस्तान्त्रण गरिएको छ । समाजका संस्थापक संरक्षण तुल्सीराम खरेलले मृतककी श्रीमती कमला केसीलाई अर्लाङकोट सेवा समाज
स्वर्गीय नारायण बहादुर खत्रीको परिवारलाई स्टार ग्रुपको पहलमा संकलन गरिएको नगद हस्तान्तरण खुसी बाँडे खुसी बढ्छ प्रवास September 3, 2021September 3, 2021 गुल्मी जिल्ला डासिकोट घर भई ओसाकामा केहीदिन अघी निधन भएका ३६ वर्षीय नारायण बहादुर खत्रीको परिवारलाई जापानमा रहेको स्टार ग्रुपको पहलमा संकलन गरिएको एक लाख दशहजार एकसय एघार जापानी एन हस्तान्तरण गरिएको छ । करिब २ वर्ष अघिमात्र जापान आएका खत्री लामो समयदेखि मुटुसम्बन्धी बिरामी रहेको र उपचारका क्रममा अस्पतालमै