३ असार, काठमाडौं । एसीसी महिला टी(२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले भुटानलाई ५० रनले हरायो । जितका लागि ९५ रनको लक्ष्य पछ्याएको भुटान १७।५ ओभरमा ४४ रनमा अलआउट भयो । नेपालका बलरसामु निरीह भएका भुटानका एक जना ब्याटर बाहेक कसैले पनि दोहोर अंकमा रन
खेलकुद
भुटानविरुद्ध नेपालले बलिङ गर्दै
आईसीसी यू–१९ महिला टि(२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले भुटानविरुद्ध बलिङ गरिरहेको छ ।मलेसियाको किनरारा ओभलमा जारी खेलमा भुटानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । नेपाल आज ९सोमबार० दोस्रो जित निकाल्ने योजनामा रहेको छ। अघिल्लो दुई खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो ।नेपालले
उदयपुरमा हुने राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको लागि जापान बाट सहयोग
दीपश्री अन्लाईन,कान्साइ ,जापन । उदयपुरको बेलका नगरपालिका मा चैत्र २१ देखि २४ सम्म आयोजना हुने खुल्ला मेयर कप राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिताको लागि जापानमा रोजगारी अध्ययन तथा ब्यबसाय गरिरहेका उदयपुरे बासि नेपाली हरुको अगुवाइमा अन्य सहयोगी नेपाली हरु सहित गरि संयुक्त रुपमा सहयोग संकलन गरि पठाइएको छ।नेपालमा ह्यान्डबल खेल छायामा परेको
ओसाकाको समल्याण्ड फुदोसान(रियलस्टेट)र बेनी एफ सी बीच बर्षको सम्झौता
जापानमा रहेको नेपाली फूटबल क्लब बेनी एफ सी लाई ओसाकाको समल्याण्ड फुदोसान(रियलस्टेट)ले एक बर्षकोलागि प्रायोजन गर्ने भएको छ।समल्याण्ड फुदोसान(रियलस्टेट)को प्रमुख कार्यालय एबिसुचो ओसाकामा हिजो एक कार्यक्रमका बीच समल्याण्ड फुदोसान(रियलस्टेट) का निर्देशक तिलक केसी र बेनी एफ सी टिम क्याप्टेन मनोज बानिया तथा टिम प्रमुख पूर्ण गर्बुजाले एक बर्षको सम्झौता पत्रमा
टोकियो ओलम्पिक : २५७ स्वर्णको टुंगो लाग्यो
ओसाका, साउन २१ गते । टोकियो ओलम्पिक २०२० को जारी संस्करणमा हालसम्म २५७ स्वर्णको टुंगो लागेको छ । कुल ३३९ स्वर्ण रहेको टोकियो ओलम्पिकको जारी संस्करणमा सबैभन्दा बढी चीनले ३३ स्वर्ण जितेर शीर्ष स्थानमा आफ्नो वर्चश्वतालाई यथावत राखेको छ । २३ जुलाईमा टोकियो ओलम्पिक उद्घाटन भए यता हालसम्म ५९ राष्ट्रले कम्तिमा एक
चितवनमा तेक्वान्दो डोजाड् कवर्ड हल निर्माणको लागि आर्थिक सहयोग हस्तान्तरण
जापानमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडिको हौसल्ला बढाउन एन आर एन कान्साइको अनुरोध
बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि जापानको कान्साइमा क्षेत्र अन्तर्गत साकाइ सि, साकाइ कु, किताचो ५-७-१,ओहमा ताईइकुखानमा आगामी अप्रिल २० र २१ मा १७ औ वथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता संचलन हुने भएको छ ।प्रतियोगितमा नेपालका बिभिन्न स्थानबाट छनोट भएका खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै सभागिता जनाउने बताइएको छ।उक्त दिन नेपालको तर्फबाट सहभागी
गल्कोट समाज कान्साईद्वारा आयोजित मैत्रिपूर्ण पुरुष भलिबल प्रतियोगिता सम्पन्न, उपाधी एवान स्पोर्ट क्लब कान्साईलाई
गल्कोट समाज कान्साईद्वारा आयोजित मैत्रिपूर्ण पुरुष भलिबल प्रतियोगिता सम्पन्न, उपाधी एवान स्पोर्ट क्लब कान्साईलाई ओशाका- नेपाली नयाबर्ष २०७५ को पुनित अबशरमा गल्कोट समाज जापान क्षेत्रीय समिती कान्साईले यहि महिनाको २० गते (अप्रिल २० तारिख)मा मैत्रिपूर्ण पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ! प्रतियोगितामा सहभागी टिमहरु एवान स्पोर्ट क्लब कान्साई,बिंहुँकोट समाज कान्साई
नेपाली तेक्वान्दो टोली जापान आउदै
सोह्रौं डब्लुएटीए आईसीटीओ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ३० सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गर्दैछ । अप्रिल २१ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा विवेक श्रेष्ठ, चन्दु शाही, तिलक लामा, नन्दु विष्ट, प्रदीप आले मगर, सिद्धार्थराज प्रधान, जुनसाङ लामा तामाङ, अभय थापा, आयुश मगर, सौजन न्यासुर, विनोद थापा, आर्यन पौडेल,
कान्साई स्तरीय मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा,नाम दर्ता गर्ने समय अप्रिल १८ तारिक सम्म
गल्कोट समाज जापान कान्साइ क्षेत्रिय समितिले आगामी अप्रिल २० तारिक आयोजना गर्न लागेको कान्साई स्तरीय मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । गल्कोट समाज जापान क्षेत्रीय समिती कान्साईका सचिब नरबहादुर थापाले ब्यबस्थापकिय सम्पूर्ण तयारी पुरा भएपनि कान्साइमा रहेका धेरै भन्दा धेरै संघ संस्था तथा समुहको उपस्थिती रहोस