जापानमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडिको हौसल्ला बढाउन एन आर एन कान्साइको अनुरोध खेलकुद प्रवास April 13, 2019 बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि जापानको कान्साइमा क्षेत्र अन्तर्गत साकाइ सि, साकाइ कु, किताचो ५-७-१,ओहमा ताईइकुखानमा आगामी अप्रिल २० र २१ मा १७ औ वथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता संचलन हुने भएको छ ।प्रतियोगितमा नेपालका बिभिन्न स्थानबाट छनोट भएका खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै सभागिता जनाउने बताइएको छ।उक्त दिन नेपालको तर्फबाट सहभागी
गल्कोट समाज कान्साईद्वारा आयोजित मैत्रिपूर्ण पुरुष भलिबल प्रतियोगिता सम्पन्न, उपाधी एवान स्पोर्ट क्लब कान्साईलाई खेलकुद प्रवास April 22, 2018April 22, 2018 गल्कोट समाज कान्साईद्वारा आयोजित मैत्रिपूर्ण पुरुष भलिबल प्रतियोगिता सम्पन्न, उपाधी एवान स्पोर्ट क्लब कान्साईलाई ओशाका- नेपाली नयाबर्ष २०७५ को पुनित अबशरमा गल्कोट समाज जापान क्षेत्रीय समिती कान्साईले यहि महिनाको २० गते (अप्रिल २० तारिख)मा मैत्रिपूर्ण पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ! प्रतियोगितामा सहभागी टिमहरु एवान स्पोर्ट क्लब कान्साई,बिंहुँकोट समाज कान्साई
नेपाली तेक्वान्दो टोली जापान आउदै खेलकुद प्रवास April 19, 2018April 19, 2018 सोह्रौं डब्लुएटीए आईसीटीओ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ३० सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गर्दैछ । अप्रिल २१ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा विवेक श्रेष्ठ, चन्दु शाही, तिलक लामा, नन्दु विष्ट, प्रदीप आले मगर, सिद्धार्थराज प्रधान, जुनसाङ लामा तामाङ, अभय थापा, आयुश मगर, सौजन न्यासुर, विनोद थापा, आर्यन पौडेल,
कान्साई स्तरीय मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा,नाम दर्ता गर्ने समय अप्रिल १८ तारिक सम्म खेलकुद प्रवास April 16, 2018 गल्कोट समाज जापान कान्साइ क्षेत्रिय समितिले आगामी अप्रिल २० तारिक आयोजना गर्न लागेको कान्साई स्तरीय मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । गल्कोट समाज जापान क्षेत्रीय समिती कान्साईका सचिब नरबहादुर थापाले ब्यबस्थापकिय सम्पूर्ण तयारी पुरा भएपनि कान्साइमा रहेका धेरै भन्दा धेरै संघ संस्था तथा समुहको उपस्थिती रहोस