You are here
Home > खेलकुद > भुटान ५० रनले पराजित एसीसी महिला टी(२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

भुटान ५० रनले पराजित एसीसी महिला टी(२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

३ असार, काठमाडौं । एसीसी महिला टी(२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले भुटानलाई ५० रनले हरायो ।

जितका लागि ९५ रनको लक्ष्य पछ्याएको भुटान १७।५ ओभरमा ४४ रनमा अलआउट भयो । नेपालका बलरसामु निरीह भएका भुटानका एक जना ब्याटर बाहेक कसैले पनि दोहोर अंकमा रन बनाउन सकेनन् । भुटानकी छिरिङ्ग जाङ्मोले मात्र १६ रन बनाइन् ।

Leave a Reply

Top