You are here
Home > समाचार > टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको काठमाडौंमा चुनाव लड्ने तयारी

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको काठमाडौंमा चुनाव लड्ने तयारी

२ असार, काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौंबाट चुनाव लड्ने भएका छन् । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएनु भएको छ ।

काठमाडौंको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने दल बनाएर लड्ने कि स्वतन्त्र उम्मेदवारका रुपमा भन्ने पनि त्यही दिन भन्छु ।’उनले भने
उनले पूर्ण रुपमा सञ्चारकर्म छाडेर राजनीतिमा आउन लागेको समेत उनले बताएका छन् ।

Leave a Reply

Top