You are here
Home > खेलकुद > नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

१३असार ,काठमाडौं । एसीसी महिला टि(२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएका छन् ।

नेपाली टोली आज ९सोमबार० बिहान स्वदेश फर्किएको नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ । नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो ।समूह चरणमा समूह विजेता बनेको कारण युएई फाइनलमा पुगेको हो

Leave a Reply

Top