गुरुङ समाज जापान कान्साई क्षेत्रीय समितिले बार्बेक्यु तथा भेटघाट कार्यक्रम आयोजना गर्ने प्रवास समाचार June 27, 2025 ओसाका/जापान। गुरुङ समाज जापानको कान्साई क्षेत्रीय समितिले आगामी जुलाई १३ तारिखका दिन पारिवारिक भेटघाट तथा बार्बेक्यु कार्यक्रम आयोजना गर्ने भएको छ। समाजका सचिव युना गुरुङका अनुसार प्रवासमा रहेका नेपालीबीच आपसी भाइचारा, सामाजिक सद्भाव र एकता मजबुत बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। सचिव गुरुङले जानकारी दिँदै भने- “कान्साई क्षेत्रमा क्रियाशील
स्याङ्जा समाज, कान्साईको अध्यक्षमा सुर्य प्रसाद अर्याल निर्वाचित प्रवास समाचार June 24, 2025June 24, 2025 ओसाका जापान स्याङ्जा समाज, कान्साई क्षेत्रीय समन्वय समितिको अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट २०२५–२०२७ कार्यकालका लागि सुर्य प्रसाद अर्याल समाजको अध्यक्षमा निर्वाचित भएका छन् । समाज, एकता र समृद्ध समुदाय निर्माण गर्ने उद्देश्यसहित नयाँ नेतृत्व चयन भएको छ। उपाध्यक्षमा कृष्ण प्रसाद पाण्डेय र अनन्त राज भट्टराई चयन भएका छन। त्यस्तै,
कर्णाली प्रदेश समाज कान्साईको तेस्रो अधिवेशन सम्पन्न, झरेन्द्र कुमार कुंवरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन प्रवास समाचार June 24, 2025 ओसाका, जापान । कर्णाली प्रदेश समाज जापान कान्साईको तेस्रो अधिवेशन सम्पन्न भएको छ । “सामाजिक एकता, समृद्धि र सुशासनमा हाम्रो प्रतिबद्धता” भन्ने नारासहित अयोजना गरिएको उक्त कार्यक्रम जापानको ओसाकामा यही आइतबार सम्पन भएको थियो । अधिवेशनबाट कुवरको अध्यक्ष्यतामा २१ सदस्यीय नयाँ कार्य समितिी समेत चयन गरिएको छ । कार्यसमितीको उपाध्यक्षमा अम्मर
एनआरएनए कान्साईको संयोजक पदमा भिम बहादुर घर्ति (अनुप)ले उमेदवारी दिने प्रवास समाचार June 23, 2025 ओसाका, जापान । गैर आवासीय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको आगामी कार्यकालका लागि संयोजक पदमा भिम बहादुर घर्ति (अनुप)ले आफ्नो उम्मेदवारी दिनुहुने भएको छ । सुखमापनि दुखमापनि प्रभाबकारी एनआरएनए भन्ने मूल सन्देश लिएर क्षेत्रमा रहि केन्द्रसंग समन्वकारी भुमिका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नु भएको छ । बाग्लुङ्ग गल्कोटका
नरेश ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्दै क्योटो नेपाली कम्युनिटीको प्रथम अधिवेशन सम्पन्न प्रवास समाचार June 20, 2025 ओसाका, जापान – जापानको क्योटोमा सक्रिय नेपालीहरूद्वारा स्थापित ‘क्योटो नेपाली कम्युनिटी’को प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले संस्था २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा नरेश ओलीलाई सर्वसम्मत चयन गरिएको छ। यस्तै वरिष्ठ उपाध्यक्षमा शंकर भुसाल रहनु भएको छ भने उपाध्यक्षहरूमा राम भक्त सापकोटा, गोबिन्द
बेद प्रसाद कँडेलको संयोजकत्वमा बागलुङ समाज जापान, कान्साई क्षेत्रीय समिति गठन प्रवास समाचार June 20, 2025 ओसाका/जापान। बागलुङ समाज जापान, कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ। गत सोमबार ओसाकको तेन्नोजीस्थित बाँसुरी रेस्टुरेन्टमा आयोजित अधिवेशनले सर्बसम्मतरुपमा कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिमा संयोजकको रूपमा बेद प्रसाद कँडेल चयन भएका छन् भने राम थापा (नारायण), सुजन शर्मा, र जीवन घर्ती उपसंयोजक पदमा चयन भएका छन् । त्यसैगरि अन्य
एनआरएनए जापान कान्साईको आगामी कार्यकालका लागि संयोजक पदमा वर्तमान उपसंयोजक बालकृष्ण सापकोटाले आफ्नो उम्मेदवारी दीने प्रवास समाचार June 20, 2025June 20, 2025 - कान्साई,जापान अनुजलाई माया ,अग्रजलाई सम्मान भईपरि आउने समस्याको समाधानसंगै संस्थालाई संस्थागत गराउने मेरो अभियान भन्ने नाराका साथ गैर आवासीय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको आगामी कार्यकालका लागि संयोजक पदमा वर्तमान कार्यसमितिका उपसंयोजक बालकृष्ण सापकोटाले आफ्नो उम्मेदवारी दिनुहुने भएको छ । एनआरएनए कान्साई क्षेत्रीय समितिमा रहेर २०१७-२०१९ कार्यकालमामा सदस्यको भूमिकामा रहि
नयाँ कार्यसमितिका लागि एनआरएन कान्साईले गर्यो निर्वाचन कमिटीको गठन प्रवास समाचार June 18, 2025June 18, 2025 ओसाका जापान, एनआरएन जापान कान्साई क्षेत्रीय समितिको अधिवेशन आगामी जुन महिनाको २९ तारिक हुने भएको छ। समितिले आगामि २०२५ -२०२७ कार्यकालका लागि नयाँ कार्यसमितिका लागि निर्वाचन समितिको चयन गरेको छ। २०२५ जुन महिनाको ६ तारिक बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो। निर्वाचन समितिको संयोजकमा तेज गुरुङ्ग र सदस्यहरुमा यदुराम सापकोटा र नर
भव्यताका साथ सम्पन्न भयो ओसाकामा आयोजित दुईदिने नेपाल महोत्सव २०२५ प्रवास मनोरञ्जन समाचार June 18, 2025June 18, 2025 गल्कोट समाज जापान कान्साई क्षेत्रीय समितिको आयोजना एवं गल्कोट समाज जापानको सहयोग नेपाली राजदूतावास टोकियो जापानको सहकार्यमा र बिभिन्न संस्थाहरुको सह आयोजनामा नेपाल र नेपालीको जापानमा पहिचान, नेपालको पर्यटन प्रवर्द्धन एवं नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा प्रवर्द्धन गर्ने उदेश्यले २०२५ जुन १४ र १५ तारिख Creative Center Osaka मा
यहि जुन २२ र २३ तारीक नेपाली राजदुताबास टोकियोले ओकायामा घुम्ति सेवा सञ्चालन गर्ने (सुचना सहित) प्रवास समाचार June 18, 2025June 18, 2025 ओसाका,जापान, यही मिति २०२५-०६-२२ र २३ गते आइतबार,सोमवारका दिन नेपाली राजदुताबास टोकियो जापान ,गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान तथा ओकायामा नेपाली समाज जापानको सयुंक्त आयोजनामा विद्युतीय राहदानी तथा अन्य कन्सुलर कार्यका लागि ओकायामा घुम्ती सेवा सञ्चालन हून गई रहेको हूदा हिरोशिमा ,फुकुयामा,ओकायामा ,हिमेजी ओसाका थाकामाचु छेत्र भीत्र पायक परने