You are here
Home > प्रवास > जनसंपर्क समिती कान्साइको तेस्रो अधिवेशन अक्टोवर १६ तारिकमा हुने

जनसंपर्क समिती कान्साइको तेस्रो अधिवेशन अक्टोवर १६ तारिकमा हुने

नेपाली जनसंपर्क समिती कान्साइको तेस्रो अधिवेशन यही अक्टोवर महिनाको १६ तारिक दिउसो ३ बजे देखी ह्योगो स्थित नानामाचु च्यो आमागासाकी ३-१२-१२ मा हुने भएको छ।कार्यक्रमा स्थल सम्म पुग्नका लागि जे आर ओसाका बाट ५,६ नम्बरको प्लेट फर्म बाट निसी आकासी र सुमा जाने रेल बाट ताचिवाना नजिकै रहेको आमागासकी सियाकुस्यो सँगै रहेको आयोजकले जानकारी दिएको छ । नाबिको लागि ०६-६४१८-०१२१ रहेको बाताइेको छ । नेपाली कङ्रेस सँग आस्था राख्नुहुने सम्पूर्ण महानुभाबलाई अधिवेशनमा उपस्थित भएर सफल बनाइदिनुहुन
आयोजकले अनुरोध गरेको छ ।
संपर्क
हरी प्रसाद  कंडेल:०९०-६५५९-४३०६

Leave a Reply

Top