एन आर एन कान्साइले यसपाली पनि तीजको दर खुवाउने प्रवास August 28, 2018 बिगतका वर्षमा जस्तै यस वर्षपनि एनआरएनए कान्साइले नेपाली नारीहरुको महान चाड तीजको उपलक्ष्यमा विविध सांस्कृतिक कार्यक्रमको साथमा दर खाने कार्यक्रमको आयोजना गरेको छ।कार्यक्रममा चर्चित गायक तारापति सुवेदी तथा लाेकदाेहाेरी गायीका मन्जु पाैडेलका साथमा कुलविर थापा र दिनेश केसीले मनाेरंजन प्रदान गर्ने छन। अागामी सेप्टेम्बर ६ तारिक मिनातो कुमिन सेन्टर बेन्तेंचो ओसाकामा जापानबासी सम्पुर्ण दिदीबहिनीहरुलाई दर खाने निम्तो दिएकाे छ।