You are here
Home > प्रवास > कान्साइमा नेपालीहरुका लागि नि:शुल्क स्वास्थ जाँच तथा परामर्श शिविर सन्चालन गरिने

कान्साइमा नेपालीहरुका लागि नि:शुल्क स्वास्थ जाँच तथा परामर्श शिविर सन्चालन गरिने

जापानको कान्साइमा स्टार ग्रुप र ओएनएस ग्रुपको आयोजनामा नेपालीहरुका लागि नि:शुल्क स्वास्थ जाँच तथा परामर्श शिविर सन्चालन गरिने भएको छ । आयोजकले दिएको पूर्ण जानकारी जस्ताको तस्तै यस् प्रकार छ ।
सुबिधाहरु
-नेपाली डाक्टरहरुद्वारा जाँच गरिने
-नेपाली भाषामा नै कुरा गर्न सकिने
-होकेन कार्ड (विमा कार्ड ) नचाहिने
-मानसिक रोगको लागि परामर्श
-मुटुको नि:शुल्क भिडियो एक्सरे (Echo)
-स्त्री रोगका लागि महिला डाक्टर हुनुहुन्छ
-मधुमेह(Diabetes)को बिशेष जाँच
-अस्पतालमा प्रयोग हुने जापानी भाषाको नेपाली उच्चारण
र अर्थ सहितको बुकलेट बितरण
लक्षण अनुसार दक्ष्य चिकित्सकहरु यस प्रकार छन:
१. डा. प्रितम गुरुडं, डा.सामन्त ताम्राकार, डा. शौजन्य राज भन्डारी- नसा रोग सम्बन्धि लक्षणहरू-(टाउको दुखने, चकार लागने, ढाड दुखने,बेहोस हुने, मुँरछा परने, सरीर दुखने, झमझम हुने, सरीर लाटो हूने)
२. डा.शन्दीप शाक्य :मुटु रोग सम्बन्धि लक्षणहरू- (चकार लागने, बेहोस हुने, टाउको दुखने, मुटु हललिने,ब्लड प्रेशर सम्बन्धि, बिभिनं मुटु रोग सम्बन्धि )
सह-सहायक (नर्स): शृजना गुरुडं
३. डा. प्रकाश शाक्ये, डा.शुमन श्रेष्ठ: पेट रोग सम्बन्धि लक्षणहरू- (गेसट्रिकको समस्या, पाइलस रोग, हर्नीआ), छाला रोग सम्बन्धि, बच्चा रोग सम्बन्धि तथा बिभिनं सल्याक्रिया सम्बन्धि सुझाब
४ . डा.श्रिया श्रेष्ठ , डा.सामन्त ताम्राकार -स्त्रीरोग सम्बन्धि लक्षणहरू-(पिसाब पोलने, पाठेघर झरने, महिनाबारी नियमीत नहुने, महिनाबारी हुदा पेट दुखने तथा धेरै रगत बगने, परिवार नियोजन सम्बन्धि परामाँस, बाथ रोग सम्बन्धि )
सह-सहायक (नर्स): छीरिडंग डिके
५. डा.बिजय ज्ञावाली: मानसिक रोग सम्बन्धि लक्षणहरू –(निंन्दा नलागने, तोलाउने, मन खेलने,) डिप्रेशन, बिभिनं मनोरोग तथा तथा समसामाजीक बिषय (आत्महत्या न्युनिकरण )तथा अन बिधामा सल्लाह तथा परामर्श
Blood pressure measurement and patients screening: १.शृजना गुरुडं २.छीरिडंग डिके ३.लक्ष्मण गैरे
मिति : अगष्ट १३,२०१८
समय : विहान ११ बजेदेखी साँझ ५ बजेसम्म
स्थान : इकुनो कुमिन सेन्टर
ठेगाना : ३-१३-३० खाचुयामाकिता इकुनो कु ,ओसाका
५४४-००३३
थप जानकारी तथा अग्रिम समय लिनको लागि सम्पर्क –
090-9885-1983 ,090-6429-1262, 080-4812-0741,080-8382-1393,080-4288-8057, 08061592270, 08039493379, 07017676464

Leave a Reply

Top