You are here
Home > प्रवास > रित्तो काख मार्फत निर्मल क्षेत्रि लोक दोहोरी गाएन क्षेत्रमा प्रबेश

रित्तो काख मार्फत निर्मल क्षेत्रि लोक दोहोरी गाएन क्षेत्रमा प्रबेश

कान्साइ,७ असोज- जापानमा रोजगारी गर्दै आएका निर्मल क्षेत्रि रित्तो काख बोलको अतिनै मार्मिक नेपाली लोक दोहोरी गीत मार्फत गाएन क्षेत्रमा प्रबेश गरेका छन । नेपाली लोक दोहोरीको क्षेत्रमा राम्रो सम्भाबना बोकेकी नव गायिका रिना के.सी,परदेशि गायकको उपनामले चिनिएका चर्चित गायक सूर्य खड्का र नब गायक निर्मल क्षेत्रीको सुमधुर आवाज रहेको गीती कोसेली भर्खर मात्र सार्बजनिक भएको छ।

परदेश रहंदा फेसबुक म्यासेन्जर अनलाईन ग्रुपहरूमा गीत गाउंदै चर्चा बटुल्न सफल गायिका के.सी नेपाल फर्के लगत्तै गीतहरू रेकर्ड गराएकी छिन र औपचारीक रूपमा गायिका रिना के.सीको यो पहिलो रेकडेड गीत हो । सूर्य खड्काको लय,शिब अखेलीको शब्द,गायक सूर्य खड्का,निर्मल क्षेत्री र गायिका रिना के.सी.को सुमधुर आवाज रहेको सूर्य खड्का र निर्मल क्षेत्रीको गीति कोसेली “रित्तो काख…” भर्खर मात्र सार्बजनिक भएको हो ।

दुर्गा पौडेलको छायाँकन तथा निर्देशनमा महेन्द्र गौतम,रमा थपलिया,विपेश घिमिरे रशंकर के.सीको अभिनय रहेको “रित्तो काख…”को म्यूजिक भिडियोलाई नबिन घर्ती मगरले सम्पादन गरेका छन ।
हेर्नुहोस भिडियो असोज- नेपाली लोकदोहोरीको क्षेत्रमा राम्रो सम्भाबना बोकेकी नव गायिका रिना के.सी,परदेशि गायकको उपनामले चिनिएका चर्चित गायक सूर्य खड्का र नब गायक निर्मल क्षेत्रीको सुमधुर आवाज रहेको गीती कोसेली भर्खर मात्र सार्बजनिक भएको छ।

परदेश रहंदा फेसबुक म्यासेन्जर अनलाईन ग्रुपहरूमा गीत गाउंदै चर्चा बटुल्न सफल गायिका के.सी नेपाल फर्के लगत्तै गीतहरू रेकर्ड गराएकी छिन र औपचारीक रूपमा गायिका रिना के.सीको यो पहिलो रेकडेड गीत हो । सूर्य खड्काको लय,शिब अखेलीको शब्द,गायक सूर्य खड्का,निर्मल क्षेत्री र गायिका रिना के.सी.को सुमधुर आवाज रहेको सूर्य खड्का र निर्मल क्षेत्रीको गीति कोसेली “रित्तो काख…” भर्खर मात्र सार्बजनिक भएको हो ।

दुर्गा पौडेलको छायाँकन तथा निर्देशनमा महेन्द्र गौतम,रमा थपलिया,विपेश घिमिरे रशंकर के.सीको अभिनय रहेको “रित्तो काख…”को म्यूजिक भिडियोलाई नबिन घर्ती मगरले सम्पादन गरेका छन ।
हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=tzLWJWmmeAg

Leave a Reply

Top