You are here
Home > अर्थ > क्योदाइ-आईएमई बोनस क्याम्पियन २०१९ सार्वजनिक

क्योदाइ-आईएमई बोनस क्याम्पियन २०१९ सार्वजनिक

गत बर्ष जस्तै क्योदाइ-आईएमईले यसपटकको नयाँ साल सन् २०१९ लाई लक्षित गरी ‘क्योदाइ-आईएमई बोनस क्याम्पियन २०१९’ सार्वजनिक गरेको छ। सेवाग्राहीका प्रत्येक कारोबारमा बोनस पोइन्ट प्रदान गरिनेछ र पोइन्टका आधारमा सन्चालन गरिने यो योजनामा जती धेरै पोइन्ट भयो त्यती नै धेरै प्रकारका लक्की ड्र मा समाबेश हुने अबसर मिल्नेछ र तपाईंले जित्न सक्नुहुनेछ –
६० जना भाग्यशाली बिजेताले ५,००० यन को गिफ्ट कार्ड,२४ ब्रान्डेड वायरलेस हेडफोन, ६ ट्याबलेट, २ ल्याप्टप र नेपाल जाने आउने हवाइ टिकट वा होम थियटर।
साथै ४,५०० भन्दा बेसी प्रापकले नेपालमा रु ५००,००० बराबरको जिबन बिमा योजना।
योजना ०१ जनवरी २०१९ देखी शुरु भइ ३० जुन २०१९ सम्म कायम रहनेछ।
यो योजना अन्तर्गत बिजेताको छनौट लक्की ड्र मार्फत गरिनेछ । यो योजना अन्तर्गत जनवरी देखी जुन (६ महिना) सम्म सन्चालन हुने बिभिन्न लक्की ड्र हरु प्रत्येक पछील्लो महिनाको पहिलो सप्ताहमा सन्चालन गरिनेछ।
यो योजना अन्तर्गत क्योदाइ रेमिट्यान्स, जापान मार्फत नेपालमा पैसा पठाउने ग्राहकहरु मध्यबाट पिन नम्बर र नामका आधारमा बिजेता छनिनेछन । तर क्योदाइ तथा आइएमइ कार्यरत कर्मचारी, सस्थापक, एजेन्ट, प्रमोटर तथा तिनीहरुका एकाघरका ब्यक्ति यो योजनामा समाबेस हुन पाउने छैनन्।
पोइेन्टका आधारमा सन्चालन गरिने यो योजनामा २० पोइन्ट वा सो भन्दा बढी प्राप्त गर्नुहुने ग्राहकहरु को पोइन्टका आधारमा ४ समुह बनाइने छन।
समुह १ – २० पोइन्ट देखी ३९ पोइन्ट सम्म
समुह २ – ४० पोइन्ट देखी ५९ पोइन्ट सम्म
समुह ३ – ६० पोइन्ट देखी १०९ पोइन्ट सम्म
समुह ४ – ११० पोइन्ट र सो देखी माथि
सेवाग्राहीलाई प्रत्येक कारोबारमा बोनस पोइन्ट दिइनेछ र योजना शुरु हुनु भन्दा पहिले गरिएका कारोबारको समेत पोइन्ट प्रदान गरिदै आइएको छ, योजना शुरु भईसकेपछी गरिने कारोबारमा
१-३०,००० यन सम्मको कारोबारमा १ पोइन्ट,
३०,००१- १५०,००० यन सम्मको कारोबारमा २ पोइन्ट र
१५०००१ देखी १,०००,००० यन सम्मको कारोबारमा ३ पोइन्ट प्रदान गरिनेछ।
यसरी सन्चालन हुने ४ प्रकारका लक्की ड्र मा जती धेरै पोइन्ट भयो त्यती नै धेरै प्रकारका लक्की ड्र मा समाबेश हुने अबसर मिल्नेछ । जस्तो कि समुह १ को लक्की ड्र हुँदा समुह १,२, ३ र ४ समाबेश हुनेछन, २ को लक्की ड्र हुँदा समुह २, ३ र ४ समाबेश हुनेछन, ३ को लक्की ड्र हुँदा समुह ३ र ४ समाबेश हुनेछन र ४ को लक्की ड्र केबल त्यही समुहका बिच गरिनेछ।
सेवाग्रहीले योजना अगाडिको कारोबारबाट नै २० वा सो भन्दा बढी पोइन्ट हासिल गर्नुभएको छ भने पनि योजना मा समाबेश हुन पुन: कारोबार गरेको हुनुपर्ने छ।
हरेक महिना ४ वटा ग्रुपका ग्राहकहरु बिच लक्की ड्र मार्फत ४ जनालाई ब्रान्डेड वायरलेस हेडफोन र १० जनालाई ५,००० यन को गिफ्ट कार्ड दिइनेछ।
हरेक महिना ग्रुप २, ३ र ४ का ग्राहकबिच लक्की ड्र मार्फत एक जनालाई ट्याबलेट दीइनेछ ! हरेक महिना ग्रुप ३ र ४ का ग्राहकहरुबिच लक्की ड्र मार्फत मार्च र जुन महिना समाप्तीमा १-१ जनालाई ल्यापटप दिइनेछ।
डिसेम्बर महिनामा ग्रुप ४ का ग्राहकबिच लक्की ड्र मार्फत १ जनालाई नेपाल जाने र आउने राउन्ड ट्रिप टिकेट वा होम थियटर दिइनेछ।
साथै ४० वा सो भन्दा बेसी बोनस पोइन्ट हुने सेवाग्राहिले पैसा पठाउदा प्रत्येक कारोबारको प्रापकले नेपालमा रु ५००,००० बराबरको एक बर्षे जिबन बिमा योजना प्राप्त गर्नुहुनेछ।
✴︎सेवाग्राहिले रेमिट्यान्स कारोबार गरेको भौचर स्लिप, क्योदाइ कार्ड सुरक्षित राख्नुहोला ।
✴︎यो योजनाको सर्बाधिकार यस कम्पनीमा निहित रहेनछ ।
✴︎थप जानकारीका लागि कार्यालयमा संपर्क गर्नु होला ।

Leave a Reply

Top