You are here
Home > समाचार > गल्कोट समाज कान्साइ ओसाकामा बार।बि।किउ कार्यक्रम आयोजना

गल्कोट समाज कान्साइ ओसाकामा बार।बि।किउ कार्यक्रम आयोजना

गल्कोट समाज जापान क्षेत्रीय समिति कान्साईको आयोजना बार।बि।किउ कार्यक्रम आयोजना गर्ने लागिएको छ ।
कार्यक्रममा विभिन्न संघ संस्था , बुद्धिजीवि, समाजसेवी महिला , विधार्थी लगाएत समस्त नेपालीजनहरुमा भाईचारा साथ पुणर् पारिवारिक वातावरणमा खुल्ला बार।बि।किउ कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

Leave a Reply

Top