You are here
Home > समाचार > सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य

सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य

सरकारले आगामी साउन १ गतेसम्म बागमती र गण्डकी प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनविार्य गरेको छ ।सरकारी उर्दी उल्लङ्घन भए कारबाही गर्ने जनाउदै सरकारले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै खालका सवारी साधनले अर्को महनिासम्ममा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेको हो। इम्बोस्ड नम्बर प्लेट राखंिदा यातायातका साधन चोरी नियन्त्रणमा आउने सरकारी बुझाई रहेको छ ।

imagekhabar

हालसम्म इम्बोस्ड नर्मिाण कम्पनीले साढे दुई लाख इम्बोस्ड नम्बर प्लेट तयार गरसिकेको हुनाले वभिागले चाँडो भन्दा चाँडो नम्बर प्लेट लगाउन आग्रह गरेको यातायात ब्यवस्था वभिागले आग्रह गरेको हो । बागमती प्रदेशको एकान्तकुना(ललतिपुर, गुर्जुधारा(काठमाडौं र गण्डकी प्रदेशको पोखरा(कास्कीमा रहेका यातायात कार्यालयहरुमा आवश्यक तयारी गरएिको छ ।

Leave a Reply

Top