You are here
Home > समाचार > नीति तथा कार्यक्रममाथि छलफल हुदै बागमती प्रदेशसभामा

नीति तथा कार्यक्रममाथि छलफल हुदै बागमती प्रदेशसभामा

बागमती प्रदेश सरकारले आज मंगलबार नीति तथा कार्यक्रममाथि छलफल गर्ने भएको छ ।
प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रममाथि मंगलबार छलफल हुन लागेको हो ।

imagekhaber

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा माध्यामिक विद्यालयमा एक विद्यालय एक नर्स, उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृत्ति कार्यक्रम, एक वडा एक पशु कार्यालय, स्मार्ट लाइसेन्स, विद्युतीय सवारीसाधनको व्यवस्थापन,सार्वजनिक सवारीमा विद्युतीय माध्यमबाट भाडा व्यवस्थापन लगायतका कार्यक्रम अघि सारेको छ ।

Leave a Reply

Top