You are here
Home > समाचार > नेपाली विधार्थीले जापानमा आएको १ सातामा २ जना वृद्धाको ज्यान बचाएर जापान प्रहरीद्धारा सम्मानित

नेपाली विधार्थीले जापानमा आएको १ सातामा २ जना वृद्धाको ज्यान बचाएर जापान प्रहरीद्धारा सम्मानित

२१असार,काठमाडौं । जापानको हिरोशिकामा प्रिफेक्चरको खाईत सहरमा ३ जनाजापान प्हरुीले सम्मान गरेकको छ । रेल्वे लिकमा अलपत्र परेको दम्पतिलाई लि पार्ने गर्ने सघाएको भन्दै जापान प्रहरीले सम्मन गरेको हो ।

यसरी सम्मानित हनेमा भोकेश्रल स्कुलमा जापानी भाषा अध्ययनरत सुमन ,सचिन र निरज रहेको स्थानीय संचार माध्यमहरुको खबर प्रचार गरेका छन्उनीहरुको होस्टल नजिकैको पार्कमा हुदाँ समस्यामा परेको जस्तो महिलाको आवाज सुनेर जहेर्नेजनादाँ एक ७० वर्षको एक वृद्धा जोडी रेलमार्गको ट्रयाकमा फसेको थिए । उनहिरुले रेलमार्ग बाट उनहिरुले रेलमार्गबाट बोकेर पार गराएको थिउ र उनीहरुको काम देखेर सम्मानित भउका हुन् ।

Leave a Reply

Top