राजु कंडेल र प्रकाश कंडेलको नयाँ पन्चेबाजा गीत “गाउँको माया”सार्बजनिक प्रवास मनोरञ्जन April 24, 2019April 24, 2019 राजु कंडेल र प्रकाश कंडेलको नयाँ पन्चेबाजा गीत "गाउँको माया" बोलको गीत S3K Entertainment को युटुब च्यानल को युटुब च्यानल सार्बजनिक भएको छ। उक्त पञ्चेबाजा गीतमा प्रकाश कंडेल र जुना श्रीशको स्वर,लय तथा संगीत संयोजन सागर बिरहीको रहेको छ । प्रकाश कंडेलको शब्द रहेको गीतमा शब्द संयोजन दीपक कंडेलले गर्नु
यस्तो छ जापानमा कामदार भिसाको वास्तविकता प्रवास विचार April 17, 2019April 17, 2019 -तारा निधि लोहनी (यो जापान सरकारका विभिन्न मन्त्रालयहरुले २०१९ अप्रिल १५ सम्म सर्बसाधारणको लागि राखेका समाचार लाई जापानिज भाषाबाट अनुवाद गरी सोको विश्लेशण गरी राखेको लेख हो) पृष्ठभुमि जन्म दर घटी, बृध्दबृध्दाहरुको संख्या बढ्दै गएको एवं सन् २०१० बाट जापानको जनसंख्या पनि घट्दै गएको हुनाले साना र मझौला उद्योगहरुमा कामदारको अभाव हुन थालेको
जापानमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडिको हौसल्ला बढाउन एन आर एन कान्साइको अनुरोध खेलकुद प्रवास April 13, 2019 बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि जापानको कान्साइमा क्षेत्र अन्तर्गत साकाइ सि, साकाइ कु, किताचो ५-७-१,ओहमा ताईइकुखानमा आगामी अप्रिल २० र २१ मा १७ औ वथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता संचलन हुने भएको छ ।प्रतियोगितमा नेपालका बिभिन्न स्थानबाट छनोट भएका खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै सभागिता जनाउने बताइएको छ।उक्त दिन नेपालको तर्फबाट सहभागी
जापानमा २९ औ तोरन्ल्ह पर्वको भव्यताका साथ सम्पन्न प्रवास समाचार March 30, 2019 प्रेमिला गौचन , टोकियो , जापान मार्च,३० -शनिवार । थकाली जातिको महान चाड तोरन्ल्ह स्वदेश तथा विदेशमा भव्यताको साथ सम्पन्न भएको छ । नेपालमा विविध कार्यक्रम सहित साताव्यापी रुपमा मनाउने चलन छ भने विदेशमा समय अनुकूल हेरी २ वा तीन दिन मनाउने चलन छ । तोरन्ल्ह अर्थात फागु पुर्णिमा थकाली जातिले दिवंगत पितृहरुलाई पिण्ड दिने
८ बर्षकी छोरी सोफीको सामाजिक अभियानलाई बाबु महेश कटुवालको साथ प्रवास विविध समाचार March 25, 2019 लामो समय देखि जापानको ओसाकामा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी तथा समाजसेवी महेश कुमार कटुवाल र उनकी ८ बर्षकी छोरी सोफी कटुवाललेको आर्थिक सहयोगमा काभ्रेको चौरी देउरालीमा रहेको सुन्कोशी प्राथमिक बिद्यालयका ३५ बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको छ ।दीपश्री क्रिएटिभ मिडिया नेपालका सदस्य मोनोज पन्तले उक्त शैक्षिक सामग्री बिद्यालयलाई हस्तान्तरण
नेपाल वायुसेवा निगमको काठमाडौं- ओशाका उडान तयारी अन्तिम चरणमा प्रवास समाचार March 25, 2019 जापानको बढ्दो पर्यटकीय क्षेत्र ओसाका संग सिधा सम्पर्क गर्ने नेपालीहरूको चाहना अब पूरा हुने भएको छ।नेपाल वायुसेवा निगमले ४० दिनभित्र काठमाडौं- ओशाका उडान गर्ने भएपछि यो चाहना पूरा हुन लागेको हो । निगमका अनुसार नेपाल-जापान उडानका लागि ९८ प्रतिशत काम सकिएको छ। 'जापान उडानको लागि सबै प्रकृया पूरा भइसकेको छ। केहि
बिष्णु सापकोटाको पहलम निर्माण भएको अर्को बिद्यालय भबनको उद्घाटन प्रवास समाचार March 12, 2019March 12, 2019 जापानमा रहेको गैर नाफामुलक संस्था सन वर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका ३ स्थित कालापातलमा रहेको श्रीशिवालय निम्न माध्यमिक बिद्यालयको नयाँ पक्की भबनको उद्घाटन गरिएको छ । २०७५ साल चैत्र २७ गते एक कार्यक्रमका बिच जिल्ला
आगामी मार्च २३ तारिकमा उषा जापानले कोबेमा नेपाली विद्यार्थीका लागि अन्तरकृया कार्यक्रम गर्ने प्रवास समाचार February 25, 2019February 25, 2019 जापानको कोबे र ओसाका क्षेत्रमा रहि अध्ययन गर्ने क्रममा नेपाली विद्यार्थीले भोग्नु परेको समस्याको जानकारी र संभावित समाधान तथा विश्व बिधालय अध्ययन गर्न अभिप्रेरित गर्ने उदेश्यले जापानको कोबेमा रहेको गैर सरकारी संस्था उषा जापानले आगामी मार्च महिनाको २३ तारिक शनिवार समय १:३० देखि ४:३० सम्म बजे सम्म कोबेको हिगाशीनादा कुमिन
साइतामा केन ,फुकाया शि , यामागा स्थित शव गृहमा गौचनको अन्त्यष्टी सम्पन्न – प्रवास February 13, 2019 प्रेमिला गौचन , टोकियो । १३ -फ्रेव्रुवरी, बुधवार । मान्छेको जीवन के नै छ र ? आखिर मरे पछी २ दिन , खरानी हुन्छ , निर्जीव हुन्छ , बिस्वमा अनावश्यक आडम्वरको लागि युद्द भईरहेको छ । त्यो मृत्यु एउटा विचार र महत्वकांक्षाको लागि हुन्छ । तर साधारण व्यक्ति अकालमा मृत्यु हुन्छ भने पक्कै
एन आर एन कान्साइले “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस”मनायो प्रवास समाचार January 3, 2019January 3, 2019 एन आर एन कान्साइले नेपाली पहिचान बोकेको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भब्य रुपमा मनाएको छ ।बिगत केही बर्ष देखी नागरिक स्तरबाट मनाउन थालिएको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस १ जनवरी २०१९ मा सांस्कृतिक कार्यक्रम सहित अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको हो । एन आर एन कान्साइका संयोजक प्रेम प्रसाद कंडेलको सभापतित्त्व तथा