You are here
Home > प्रवास > कान्साइमा पहिलो पटक साहित्यिक भेटघाट

कान्साइमा पहिलो पटक साहित्यिक भेटघाट

जापानको कान्साइमा पहिलो पटक साहित्यिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा अन्तरास्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल (माइला) लगाएत नेपाल बाट आमन्त्रित साहित्यिक श्रस्टाहरुको बिशेष उपस्थिति रहने छ। साहित्यिक भेटघाट कार्यक्रममा सम्पूर्ण साहित्य प्रेमीहरु र साहित्यमा रुचि राख्ने हरुलाई हार्दिक निमन्त्रणा गरेको आयोजकले जानकारी दिएको छ।
स्थान:-ओअसिस क्याफे नेपाली रेस्टुरेन्ट,ओसाका मोमोदानी(大阪府大阪市生野区勝山北2-1-7 ) ओसाका-सी इकुनो-कु खाचुयामा किता २-१-७
फोन नम्बर:-०६-६७१८-३९००
मिति:-२०१८-१०-०४ बिहिबार
समय:- दिनको ठिक १५:०० बजे,नोट:कार्यक्रम निश्चित समयमा सुरु हुनेछ,उपस्थित हुनु हुनेहरुले अग्रिम जानकारी गराइदिनु हुन अनुरोध गर्दछौ।
सम्पर्क:-नरेन्द्र बस्नेत(दिनेश) ०९०९१६९८५५० रमेश बाबु घिमिरे ०८०५३०४४४३६ पुरुषोत्तम लामिछाने ०८०९६००९३५५
जे.आर लुप लाइन मोमोदानी स्टेसन बाट निक्लियेर स्योउतेङ्गाइ भित्र हिडेर ४ मिनेट

Leave a Reply

Top