लोक दोहोरी गायक बिष्णु खत्री , बिष्णु माझी र गायक दिपक के सी को दशैको टिका गित सार्वजनिक (हेर्नुहोस भिडियो सहित) मनोरञ्जन September 26, 2018 मेघराज रिष्मेली, जापान रोजगारीको लागि परदेश छिरेका धेरै गायक गायिकाहरुले नेपाली गित सँगितलाई पनि निरन्तरता दिदै आइरहेको परिपेक्षमा बाग्लुङ जिल्ला गर्कोट जन्म भई हाल जापानको ओसाकालाई कर्मथलो गराउदैं आएका गायक दिपक के सी भर्खरै दशैको टिका नामक गित बजारमा ल्याएका छन ।यस गितमा दिपक के सी र बिष्णु माझीको स्वर रहेको छ भने यसको शब्द संगित लोक दोहोरी गायक बिष्णु खत्रीको रहेको छ । उक्त गितमा बिमल के.सी, सुसिला थापा र शम्भु राउतको अभिनय गरेका छन् । भिडियोकाे निर्देशन प्रकाश भट्टले गरेकाछन छायांकन राजेश घिमिरेले र सम्पादन बिष्णु शर्माले गरेकाे भिडियो सुमधुर क्रियसनकाे प्रस्तुतिमा रहेको उक्त गीत गायक बिष्णु खत्री युटुव च्यानलबाट सार्वजनिक गरिएको छ हेर्नुहोस भिडियो https://www.youtube.com/watch?v=E2CLshq8lwo&feature=youtu.be