You are here
Home > प्रवास > यस्तो छ सिगा केन बाट प्राप्त गर्ने आर्थिक सहयोगको प्रकृया

यस्तो छ सिगा केन बाट प्राप्त गर्ने आर्थिक सहयोगको प्रकृया

-दीपा कडेल,ओसाका

२९ अप्रिल

सिगा केनले  ब्यबसायिलाई प्रदान गर्ने आर्थिक सहयोग प्राप्त गर्न चाहिने आवस्यक कागजात तथा प्रकृया बारेमा जानकारी दिएको छ ।सिगा केनले आफ्नो अफिसियल वेब साईट मार्फत दिएको जानकारी यस प्रकार छ ।

 

कम्पनीहरुले प्राप्त गर्ने  २० मान

ब्यक्तिगत ब्यवसायिले प्राप्त गर्ने १० मान

 

आर्थिक सहयोग प्राप्त गर्ने अवस्थाहरु

१.ब्यवसाय सिगा केनमा सन्चालन भएको हुनु पर्ने छ ।

२.कोरोना भाईरसका कारणले मिती २०२० अप्रिल महिनाको २५ तारिक देखी मेइे महिनाको ६ तारिक सम्म बिदा गरिएका वा बिहान ५ बजे देखि बेलुकी ८ बजे सम्म सन्चालन गरिएको तथा बेलुकी ७ बजे सम्म मात्र मदिराजन्य पदार्थ बिक्री बितरण गरिएको हुनुपर्ने छ।

 

आबेदन फारम खुल्ने सम्भावित मिती

२०२० मेइ ७ तारिक बाट

 

आबेदन फारम भरेर पठाउने माध्यम

१.वेब साईट मार्फत

२.हुलाक मार्फत

 

यसका लागि आवश्यक कागजातहरु 

१. आबेदन फाराम (वेब साईट बाट)

२. २०१९ को ट्याक्स पेपरको फोटो कपि

३.पैसा पठाउने बैंकको विवरण पास बूक (चुच्योउ)

४.ब्यवसायको दर्ता प्रमाण पत्र

५.२०२० अप्रिल महिनाको २५ तारिक देखी मेइे महिनाको ६ तारिक सम्म पसल बिदा गरेको वा बेलुकी ८ बजे सम्म सन्चालन गरेको तथा मदिराजन्य पदार्थ बेलुकी ७ बजे सम्ममात्र बिक्री गरेको जानकारी दिने पर्चा

६.पास्पोर्टको कपि र जाइर्यो कार्डको कपि

७.पसल बहालमा लिएको सम्झौता पत्र

 

 

 

 

 

Leave a Reply

Top