दक्षिण क्षेत्रिय सहकारी समन्वय समितिद्वारा शुभकामना कार्यक्रम सम्पन्न | समाचार November 10, 2023 दक्षिण क्षेत्रिय सहकारी समन्वय समिति दक्षिणकालीले शुभ दिपावली, नेपाल सम्वत् ११४४ र छठ पर्वको पावन अवसर पारेर शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । वागमति प्रदेश सभा सदस्य ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वागमति प्रदेश सभा सदस्य तामाङले सहकारी क्षेत्रमा देखिएको समस्यालाई सबै मिलेर समाधान गर्नुपर्ने बताउनु भयो
भत्तेरचौर सितोरियो कराते डोजोद्वारा ६२ जना कराते खेलाडीलाई नि:शुल्क ‘गी’ वितरण खेलकुद समाचार October 22, 2023 दक्षिणकाली नगरपालिका वडा नं ८ साविक भतेरचउर मा संचालित भतेरचउर सितोरियो कराते डोजो ले बडा दशैको फुलपातिको अवसर पारेर ६२ जना कराते खेलाडीलाई गी वितरण गर्नुका साथै शुभकामना आदान प्रदान गरेको छ । बागमती प्रदेश पर्यटन सँस्कृति तथा सहकारी मन्त्री पुकार महर्जन को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्त्री महर्जनले उपस्थित सबैमा
दक्षिणकाली डान्सिङ स्टारको पहिलो अडिसनबाट २७ जना छनौट मनोरञ्जन समाचार October 14, 2023 दक्षिणकाली नगरपालिका र दीपश्री क्रिएटिभ मिडियाको संयुक्त आयोजनामा दक्षिणकाली डान्सिङ्ग स्टारको पहिलो अडिसन सम्पन्न भएको छ । दक्षिणकाली नगरपालिकाको नगर प्रमुख मोहन वस्नेत, उपप्रमुख बसन्ती डंगोल तामाङ र द.न.पा वडा ८ का अध्यक्ष योस कुमार वाइवाले संयुक्त रुपमा रिवन काटी अडिसनको उद्घाटन गर्नुभएको भएको थियो । आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने ठूलो
द.न.पा. वडा ८ स्तरिय फुटबल प्रतियोगिताको उपाधी विवाहित टिमलाई खेलकुद समाचार October 14, 2023 दक्षिणकाली नगरपालिका वडा नं ८ को देवि चउरमा संचालित वडा स्तरिय फुटबल प्रतियोगिता २०८० को उपाधी विवाहित समूहले जितेको छ । वडा ८ कार्यालयको खेल मैदानमा सम्पन्न फाइनल खेलमा पेलान्टी मार्फत उपाधी हात पारेको हो । उपाधीसंगै उसले नगद १० हजार तथा मेडल, ट्रफि हात पार्यो । फाईनलमा सम्मानजनक हार ब्यहोरेको
५७औं अन्तर्राष्ट्रिय साक्षरता दिवस दक्षिणकाली नगरपालिकाले भब्य रुपमा मनायो विविध समाचार September 8, 2023September 8, 2023 -दीप्श्री अन्लाईन/दक्षिणकाली २०७६ सालमा साक्षर घोषणा भइसकेको दक्षिणकाली नगरपालिकाले ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस भब्य रुपमा मनाएको छ। दक्षिणकाली नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८० मनाएको हो । दिगो र शान्तिपूर्ण समाज निर्माणको लागि साक्षरताको प्रवर्द्धन भन्ने नारासहित फर्पिङ भेगमा रहेको सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूले एकबद्ध रुपमा साक्षरता
दक्षिणकाली नगरपालिकालाई शान्ति सुरक्षा व्यवस्थापन कायम राख्न आफु तत्पर छु ः इलाका प्रहरी कार्यालय फर्पिङ्ग, प्रहरी निरिक्षक ज्ञानमन्जरी शर्मा समाचार September 4, 2023 दीप्श्री अन्लाईन इलाका प्रहरी कार्यालय, फर्पिङ्खले परिचायात्मक कार्यक्रम सम्पन्न गरेको छ । यहि भाद्र ६ गते बाट इलाका प्रहरी कार्यालय फर्पिङ्खको कार्यालय प्रमुखको जिम्वेवारी समाल्नु भएकी प्रहरी निरिक्षक ज्ञानमन्जरी शर्माले दक्षिणकाली नगरपालिका भित्र रहनु भएका नागरिकको सुरक्षाको लागि आफ्ने टिम लाग्ने बताउनु भयो । प्रहरीले मात्र शान्ति शुसासन गर्न नसक्ने बताउँदै
स्मारिका इन्टरनेश्नल एजुकेशन कन्सलटेन्सीको शाखा अब पुतली सडकमा समाचार December 16, 2022December 16, 2022 स्मारिका इन्टरनेश्नल एजुकेशन कन्सलटेन्सीको शाखा कार्यालय पुतलीसडकमा उद्घाटन गरिएको छ । सो कन्सल्टेन्सीको उद्घाटन नेपाल शैक्षिक परामर्श संघका फस्ट भ्वाइस प्रेशिडेण्ड देविदास भट्टराईले गर्नुभएको थियो । विगत लामो समयदेखी चितवनमा संचालन गरिरहेको उक्त कन्सलटेन्सीलाई अझ प्रभावकारी र सहजता बनाउन राजधानिमा शाखा कार्यालय संचालनमा ल्याइएको स्मारिक इन्टरनेश्नल एजुकेशनका संचालक सुवास भट्टराईले
मेलम्चीका सडक बाढीले बगायो समाचार August 28, 2022October 7, 2022 १२ भाद्र,काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा शनिबार राति परेको वर्षापछि आएको बाढीले सडक बगाएको छ । मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ को सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीका वडा नम्बर ६ र ७ का
काठमाडौं महानगरले १२ वटा वडाको फोहोर उठायो समाचार August 12, 2022August 12, 2022 २७ श्रावण,काठमाडौं । काठमाडौं महानगरपालिकाले भित्री शहरका १२ वटा वडाको फोहोर बिहिबार राति उठाएको छ । महानगरपालिकाले नेवार समुदायको प्रमुख पर्व गाईजात्रा सुरु हुनु भन्दा अघिल्लो रात भित्री शहरी क्षेत्रमा पर्ने १२ वटा वडाको फोहोर सबै उठाएको हो । तत्कालका लागि फोहोर टेकुस्थित ट्रान्सफर केन्द्रमा लगेर राखिएको काठमाडौं महानगरले जनाएको छ
सिन्धुलीका विद्यार्थीमा बेहोस हुने समस्या Uncategorized समाचार August 11, 2022August 11, 2022 २६ श्रावण, काठमान्डौं । सिन्धुली जिल्लाका केही सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा बेहोस हुने समस्या देखिएको छ । सुनकोशी गाउँपालिका–७ स्थित गणेश माध्यमिक विद्यालय र हरिहरपुरगढी गाउँपालिका–२ स्थित जनप्रभात निम्न माध्यमिक विद्यालयका विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि पठनपाठनमा समस्या भएको छ ।एकै पटकमा दर्जनौं विधार्थीमा बेहोस हुने समस्या देखिएको विद्यालय प्रशासनले जनाएको