टेकुको ट्रान्सफर सेन्टरको गेटमा ताला समाचार August 11, 2022August 11, 2022 २६ श्रावण ,काठमाडौं । नुवाकोटको बञ्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेसन फोहोर थुपार्दै आएको छ । तर, टेकु क्षेत्रका स्थानीयले त्यहाँ पनि फोहोर थुपार्न अवरोध गरेका छन् । उनीहरुले आज बिहीबार महानगरपालिकाका गाडीहरुलाई भित्र जान र बाहिर निस्कन रोक लगाएका हुन् ।साँघुरो ठाउँमा फोहोर थुपार्ने तर त्यहाँबाट
निर्वाचन आयोगले भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्ने समाचार August 10, 2022August 10, 2022 २५श्रावण,काठमाडौँ — प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी(विरोधका लागि आह्वान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिकको कार्यक्रम सञ्चालन हुने बताउँनु भएको छ। सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई
अज्ञात समूहद्वारा तोडफोड काठमाडौंको फोहोर बोकेका गाडी समाचार August 9, 2022August 9, 2022 २४ साउन, काठमाडौं । काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहद्धारा तोडफोड भएको छ । सिस्डोल(बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् । काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक ९डिएसपी० पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको
काठमाडौं उपत्यकामा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू समाचार August 7, 2022August 7, 2022 २२श्रावण,काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनहरुमा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू गरेको छ । काठमाडौं महानगरपालिकाको समन्वयमा आयोजना गरिएको ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रमको आइतबार उद्घाटन गर्दै कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले चारपाङग्रे र दुई पाङ्ग्रे सवारी साधनहरुलाई अनावश्यक रुपमा हर्न नबजाउन सचेत गराउने उद्देश्यले यो
अमेरिकामा मंकीपक्सकोसंख्या तीव्र संकटकाल घोषणाखोप अनिवार्य गर्ने तयारी समाचार August 5, 2022August 5, 2022 २०श्रावण,काठमाडौं । मंकीपक्सका बिरामीहरु बढ्ने क्रम तीव्र भएपछि अमेरिकाले देशभर जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ । जनस्वास्थ्य संकटकाल घोषणासँगै मंकीपक्स विरुद्धको खोप अभियान, उपचार र त्यसका लागि आवश्यक स्रोत परिचालनका लागि सजिलो हुनेछ । विश्व स्वास्थ्य संगठनले मंकीपक्स संकटकाल घोषणा गरेको दुई साता नबित्दै अमेरिकी सरकारले पनि जनस्वास्थ्य संकटकाल लागू गरेको
कोसीको बहाब बढ्दै, ४६ वटा ढोका खोलियो समाचार August 4, 2022August 4, 2022 १८श्रावण,काठमान्डौं । सप्तकोसी नदीमा पानीको बहाब बढ्दो क्रममा रहेको छ । बुधबार साँझ साढे ६ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनु भएको छ । उहाँका अनुसार कोसी ब्यारेजका ५६
मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति तोक्ने समाचार August 4, 2022August 4, 2022 १९श्रावण,काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउँनु भएको छ । बैठकले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोक्नेछ । सत्ता गठबन्धनको बुधबारै बसेको बैठकले आगामी मसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाइसकेको छ । गठबन्धनको सहमतिबमोजिम मन्त्रिपरिषद्ले चुनावको मिति घोषणा गर्नेछ
एसईई उत्तीर्ण विद्यार्थीलाई ईसेवाको बम्पर अफर समाचार August 3, 2022August 3, 2022 १८श्रावण,काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई लक्षित गरी बम्पर अफर ल्याएको छ । जस अन्तर्गत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउनेछन् । यस अफर अनुसार विद्यार्थीहरुले ईसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ । ईसेवा एप मार्फत आफूले अध्ययन गर्न चाहेको
सप्तकोसीको बाढी सयौं घर जोखिममा समाचार August 3, 2022August 3, 2022 १८श्रावण,काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन् । कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो ।बेलका नगरपालिकामा वडा नं ८ को जिरो पोइन्टबाट सप्तकोशीको बाढी बस्तीमा पसेको छ । मंगलबार
पहिरोमा परेर ५ जनाको मृत्यु समाचार August 2, 2022August 2, 2022 १७ श्रावण काठमाडौं।म्याग्दीको मालिका गाउँपालिका–२ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।प्रहरीका अनुसार मंगलबार बिहान साढे ६ बजेतिर खसेको पहिरोले पुर्दा गोठे विकका छोराहरु १७ वर्षीय नवीन र १४ वर्षीय राजन विकको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोमा पुरिएका छिमेकी परिवारका ३७ वर्षीय घामबहादुर, उनकी ३२ वर्षीया