संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरू समाचार June 12, 2022June 12, 2022 आइतबार बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरू भएको छ।आजको बैठकमा विनियोजित विधेयक २०७९ अन्तर्गत शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्राय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।