चट्याङमा परेर २ जनाको मृत्यु समाचार May 17, 2022May 17, 2022 काभ्रे र झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । काभ्रेको रोशी गाउँपालकाि(९ पलान्चे बस्ने १६ वर्षीया साजनी लुङ्गेलीको चट्याङ लागेर सोमबार मृत्यु भएको हो । बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लाग भिकुण्डे स्थानीय मेडकलितर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । झापाको हल्दबािरी गाउँपालकाि(२ राईटोल बस्ने २६ वर्षीय भेना हस्दाको चट्याङ लागेर सोमबार मृत्यु भएको छ ।