You are here
Home > प्रवास > एन आर एन जापान क्षेत्रीय समिति चिबाको अधिवेशन सम्पन्न ,संयोजकमा मुक्ती राज रेग्मी चयन

एन आर एन जापान क्षेत्रीय समिति चिबाको अधिवेशन सम्पन्न ,संयोजकमा मुक्ती राज रेग्मी चयन

एनआरएनए जापान, क्षेत्रीय समिति चिबाको हिजो सम्पन्न दोश्रो अधिबेशनबाट संयोजकमा मुक्ती राज रेग्मी , उप-संयोजक राजन भट्टराई ,सुरज राइ,सचिब शंकर सुबेदी,सह- सचिब रमेश गिरी, कोषाध्यक्ष समिर जंग खड्का, सह- कोषाध्यक्ष टेकराज सोम थापा सर्बसहमति बाट छनोट हुनु भएको छ।

त्यसै गरि सदस्यहरूमा खगेन्द्रप्रसाद भट्ट,मोहन कार्की,यामलाल कंडेल,विक्रम गुरूङ सर्बसहमति बाट छनोट हुनु भएको छ।
रिक्त रहेका केहि पदहरुमा भने कार्यसमितिले पछि आवस्यक सरसल्लाह र परामर्श अनुरुप गर्ने जानकारी प्राप्त भएको छ भने सर्बसहमत हुने सम्पूर्णको हिजो नै सफत ग्रहण सम्पन्न भएको छ।

Leave a Reply

Top