You are here
Home > प्रवास > एन आर एन जापानको सदस्य पदमा डि पि सापकोटा (सुरेश)को उम्मेदवारी घोषणा

एन आर एन जापानको सदस्य पदमा डि पि सापकोटा (सुरेश)को उम्मेदवारी घोषणा

एन आर एन जापानका निबर्तमान सचिब धन प्रसाद सापकोटाले एन आर एन जापानको लागि सदस्य पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । २००८ सलमा जापान प्रबेश गर्नु भएका सापकोटाले २०१३ मा साधारण सदस्य,२०१७ मा कान्साइ क्षेत्रीय समिति कार्यसमिति सदस्य हुँदै २०१९ मा सचिवको रुपमा अनुभब बटुलिसक्नु भएको छ । एन आर एन जापानले हालसालै प्रकाशन गरेको स्मारिकाको कुसल संयोजन गर्नुभएका सापकोटाले कोरोनाका कारण समस्यामा परेका नेपाली हरुलाई अग्रपंक्तिमा रहेर सहयोग गर्नु थियो। 

उहाँले फेसबूक मार्फत घोषणा गर्नु भएको जानकारी जस्ताको तस्तै :
व्यक्ति खराब हुन सक्छ तर संस्था ,संस्था को उद्देश्य र परीकल्पना पक्का पनी गलत छैन र हुनु हुदैन । खराव प्रविर्ति भय परास्त गर्दै अगाडी वड्नु पर्छ । त्यस्को लागी पारदर्शि र बिश्वसनिय नेतृत्व को आवस्यकता पर्दछ ।
अहिले लाइ पहरेदारी गर्दै नेतृत्व गर्ने उद्देश्य का साथ बिधिवत उम्मेदवारी घोषणा गरेको छु आशा छ सम्पुर्ण जापान वासी इष्ट मित्र दाजुभाइ तथा दिदिबहिनी को साथ रहने छ ।

Leave a Reply

Top