नानीहरुको सुस्वास्थ्य र दिर्घायुको लागि १०८ कुमारी पुजा विविध समाचार November 17, 2018 सौगात मन्टेश्वरी, कीर्तिपुर इनर व्हिल क्लब र दीपश्री क्रिएटिभ मिडियाले यहि मंसीर १ गते शनिबार बिहान १०८ कन्या पुजाको आयोजना गरेको छ । कलंकी मैत्रीनगरमा अवस्थित इशानेश्वर मन्दिरमा आयोजना भएको उक्त पुजामा सम्भव छ नेपाल संस्थाले समेत सहकार्य गरेको थियो । स्थानिय बासिन्दाहरु तथा अभिभावकहरुको प्रत्यक्ष सहभागितामा साना साना नानीहरुको सुस्वास्थ्य
छोरीको जन्म दिनको उपहारबाट संकलित रकमले छात्रवृत्ति विविध समाचार October 27, 2018 अाफ्नो छोरी युना फुयालको जन्म दिनमा आगन्तुकहरु बाट उपहार स्वरुप प्राप्त गरेको रकम सन्कलन गरेर अमेरिका बस्दै आएका एक जोडीले सामाजिक कार्यमा सहयोग गरेका छन।कागेश्वरी मनोहरा १ गागलफेदीका युद्ध फुयाल र बिमला पुडासैनीले नेपालमा सामाजिक सेवा गर्नकै लागि उपहारका लागि सकेसम्म जिन्सिको सट्टा नगदको लागि अनुरोध गरेका थिए । युना फुयालको
जनसंपर्क समिति कान्साइको सभापतिमा ऋषिराम सापकोटा सर्वसम्मत चयन प्रवास समाचार October 18, 2018 नेपाली कांग्रेसको प्रवासी संगठन जन सम्पर्क समिति जापान अन्तर्गतको कान्साई क्षेत्रीय समितिको तेस्रो अधिवेशन अक्टोवर महिनाको १६ तारिक ह्योगो स्थित नानामाचु च्यो आमागासाकी ३-१२-१२ मा सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा ऋषिराम सापकोटालाई सभापतिको चयन गरेको छ भने उप सभापतिमा तोयानाथ रिजाल र वेद प्रसाद कंडेललाई सर्वसम्मत चयन गरिएको
जनसंपर्क समिती कान्साइको तेस्रो अधिवेशन अक्टोवर १६ तारिकमा हुने प्रवास समाचार October 13, 2018October 13, 2018 नेपाली जनसंपर्क समिती कान्साइको तेस्रो अधिवेशन यही अक्टोवर महिनाको १६ तारिक दिउसो ३ बजे देखी ह्योगो स्थित नानामाचु च्यो आमागासाकी ३-१२-१२ मा हुने भएको छ।कार्यक्रमा स्थल सम्म पुग्नका लागि जे आर ओसाका बाट ५,६ नम्बरको प्लेट फर्म बाट निसी आकासी र सुमा जाने रेल बाट ताचिवाना नजिकै रहेको आमागासकी सियाकुस्यो
जापानको तोकिवा युनिभर्सिटीमा प्रा.डा.शिब कुमार राई सम्मानित प्रवास समाचार October 10, 2018October 11, 2018 जापानको कोबेमा रहेको तोकिवा युनिभर्सिटीले नेपाल र जापानको शैक्षिक गतिबिधी आदान प्रदानको क्षेत्रमा गरेको योगदानको कदार गर्दै प्रा.डा.शिब कुमार राई र जापानी नागरिक प्रा.डा. ओनो खाजुओलाई लाई बिशेष सम्मान गरेको छ ।तोकिवा युनिभर्सिटीले आफ्नो सतवार्षिकीको अबसर तथा तोकिवा युनिभर्सिटी सँग नेपालको मित्रता २०अौ बर्ष पुरा भएको अबसर पारेर आगामी अक्टोवर
जापान स्थित नेपाली राजदूतावासले संविधान दिवस मनायो प्रवास समाचार September 24, 2018 जापान स्थित नेपाली राजादुतावासले नेपालको राष्ट्रिय दिवस ( संविधान दिवस) विविध कार्यक्रम सहित मनाएको छ । सो अवसरमा समाजमा योगदान दिएका व्यक्तित्व , स्थापित व्यापारी , अनुसन्धानकर्ता , नेपालमा विभिन्न क्षेत्रमा योगदान दिएका जापानी नागरिक , नेपालका लागि जापानी पूर्व राजादूतहरुको सहभागी रहेको थियो । टोकियो स्थित ओकुरा होटलमा शुक्रबार
तोकिवा युनिभर्सिटीले प्रा.डा.शिब कुमार राई र प्रा.डा. ओनो खाजुओ लाई बिशेष सम्मान गर्ने प्रवास समाचार September 22, 2018September 23, 2018 जापानको कोबेमा रहेको तोकिवा युनिभर्सिटीले नेपाल र जापानको शैक्षिक गतिबिधी आदान प्रदानको क्षेत्रमा गरेको योगदानको कदार गर्दै नेपाल मेडिकल कलेजका प्रा.डा.शिब कुमार राई र जापानी नागरिक प्रा.डा. ओनो खाजुओलाई बिशेष सम्मान गर्ने भएको छ ।तोकिवा युनिभर्सिटीले आफ्नो सतवार्षिकीको अबसर तथा तोकिवा युनिभर्सिटी सँग नेपालको मित्रता २०अौ बर्ष पुरा भएको अबसर
नेपाली र जापानिको संलग्नतामा उषा जापानको उदय प्रवास समाचार September 18, 2018September 19, 2018 नेपाल र जापानका बिभिन्न क्षेत्रका बिज्ञहरुको संलग्नतामा जापानको कान्साइ क्षेत्रमा उषा (USHA →United for Students Help Abroad) नामक गैर सरकारी संस्थाको स्थापना भएको छ ।जाइका नामक संस्था मार्फत लामो समय नेपालमा रही स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा योगदान पुराउनु भएका जापानिज नागरिक प्रा. डा. ओनो खाजुओको सकृयाता तथा लामो सयय जापानमा रही
कान्साई नेपाली सोसाइटीले अक्टोबर १५ तारीक ओसाकामा बडा दशैको शुभकामना आदान प्रदान गर्ने प्रवास मनोरञ्जन समाचार September 17, 2018 नेपालीहरूको माहान चाड बिजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा कान्साई नेपाली सोसाइटीले शुभकामना आदानप्रदान तथा रात्रिभोज कार्यक्रमको आयोजना गर्ने भएको छ। जपानको कान्साई क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहीनीहरु बिच बडा दशैको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आउदो अक्टोबर १५ तारीकको दिन ओसाकाको तेन्नोजीमा अवस्थित वाली टावर
कान्साइमा बहुचर्चित टेलिभिजन पत्रकार रबि लामिछाने सँग अन्तर्कृया कार्यक्रम हुँदै प्रवास समाचार September 12, 2018 जापानको कान्साइमा बहुचर्चित टेलिभिजन पत्रकार रबि लामिछाने सँग अन्तर्कृया कार्यक्रम गरिने भएको छ । कान्साई बासी सम्पुर्ण नेपाली जनसमुदायको तर्फ बाट आयोजना गर्न लागिएको कार्यक्रम यही सेप्टेम्बर २३ तारिक, दिउसो १२:०० बजे बाट सन्चालन गर्न लागिएको ब्यबस्थापक अनुप पौडेलले जानकारी दिनु भयो । मिती : सेप्टेम्बर २३ तारीक समय : जम्मा हुने समय