नवनित जोशिलाई आकस्मिक उपाचारार्थ सहयोग एक हप्तामा १ लाख ३३ हजार एन संकलन, स्वास्थ्यमा क्रमिक सुधार प्रवास समाचार December 27, 2018 प्रेमिला गौचन।, टोकियो , जापान । गत डिसेम्वर पहिलो सातामा कंचनपुर , महेन्द्र नगरका नवनित जोशिलाई सहयोगी गर्ने सबैलाई भेटेर धन्यवाद दिने अश्वासन दिएका छ । स्पाइन ट्युमरका कारण अकस्मात शरीरको विभिन्न अंगमा शल्यकृया गर्नु परेको जोशीको नेपालबाट बाबु आमासँग पटक पटक मगाएको पैसा पनि सकिएको थियो । सेन्दाइ तोयोको विश्वविद्यालय अस्पतालले
मिडियाको प्रभाव र प्रयोगसम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न Uncategorized विविध समाचार December 24, 2018December 25, 2018 जया खातुन, काठमाडौं इनर हुइल क्लव अफ किर्तिपुरले होटल हिमालयमा मिडियाको प्रभाव, प्रभावकारीता र प्रयोग सम्बन्धी १ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । इनर हुइल क्लवको डिस्ट्रक चियरम्यान कमला महर्जन सुवालको प्रमुख आतिथ्यमा सम्पन्न तालिमका प्रमुख चिफ स्पिकर दिपक लामिछाने रहेका थिए । लामिछानेले वर्तमान समयमा मिडियाको अवस्था, यसको
Safa Sunaulo Nepal completes its One month self employment based (sewing, Knitting and Thread rolling) Training Uncategorized अन्तर्राष्ट्रिय विविध समाचार December 20, 2018 Deepak Lamichhane “The Ministry has been keen to advance the Education and Self employment opportunities for Woman in today’s date”, states the Minister of woman, children and senior citizen Hon. Tham Maya Thapa, in the closing ceremony of one month” sewing , knitting and thread rolling training” organized by Tibet
सफा सुनौलो नेपालले सम्पन्न गर्यो स्वरोजगार मूलक तालिम Uncategorized अन्तर्राष्ट्रिय समाचार December 19, 2018December 19, 2018 दिपक लामिछाने महिला तथा बालबालिका मन्त्रि थममाया थापाले महिलाहरु शिक्षा र सिप अग्रसर रहदै गएको बताइन । राजधानिमा तिब्बत यूनिभर्सिटी, गुड्विल फाउण्डेशन र सफल सुनौलो नेपालले आयोजना गरेको एक महिने सिलाई बुनाई कार्यक्रमको समापनमा बोल्दै मन्त्रि थापाले वर्तमान समयमा महिलाहरु शिक्षा र सिपमा आफुलाई अग्रसर बनाउन लागीरहेको धारणा व्यक्त गरिन ।
तीन महिना देखी नवनीत जोशी जापानमा बिरामी,सहयोगको लागि जापानवासी नेपालीहरुलाई आग्रह प्रवास समाचार December 6, 2018December 6, 2018 सेन्दाई, जापान । ३ वर्ष अघि जापानमा अध्ययन गर्न आएका पदम राज जोशीका एक्लो छोरा नवनीत जोशी जापानको सेन्दाइस्थित तोहोकु युनिभर्सिटी अस्पातलमा विगत ३ महिनादेखी जीवनमरणसँग छट पटाइ रहेका छन । जापानमा पनि कोही आफन्तहरु नभएको तर सँगै कोठामा बस्ने साथीले हस्पिटल सँगै समन्वय गर्दै आएका छन । महेन्द्र नगर, कन्चनपुर निवासी २७
जेष्ठ नागरिकलाई न्यानो बाँड्दै गैरे सेवा समाज प्रवास समाचार December 6, 2018December 7, 2018 गैरे सेवा समाज जापान भरतपुरले आफ्नो सामाजिक उत्तरदाईत्व अन्र्तगत खाद्यन्न सामाग्री, कपडा तथा बाकस वितरण गरेको संघका अध्यक्ष दिलिप गैरेले जानकारी दिनुभयो । उहाँले जेष्ठ नागरिकलाई हरेक व्यक्तिले हप्ता, महिना वा वार्षिक रुपमा भएपनि एक दिन सहयोगका कार्यक्रम गरेमा हेरचाहमा सहयोग पुग्ने उहाँको भनाई छ । जेष्ठ नागरिकलाई राज्यले विशेष सुविधाको
नेपालको कृषि क्षेत्रमा केन्द्रित रहेर नेपाल जापान डाइलग सिरिजको दोश्रो श्रृंखला सम्पन्न प्रवास समाचार December 6, 2018 जापानमा रहेर विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु बीच सम्बन्ध विस्तार गर्ने र आफुले जापानबाट सिकेको ज्ञानलाइ अरु माझ पुर्याउने हेतुले यही डिसेम्बर १ तारिक सनिबारको दिन नेपालको कृषिमा केन्द्रित रहेर नेपाल जापान डाइलग सिरिजको दोश्रो श्रृंखला इतो रिसर्च हल टोक्यो युनिभर्सिटीमा समापन भएको छ ।जापानमा रहेका नेपाली विज्ञहरु र नेपाली राजदूताबास
बिष्णु सापकोटाको पहलमा बन्न लागेको अर्को बिद्यालय भबनको शिलान्यास प्रवास समाचार December 4, 2018 जापानमा रहेको गैर नाफामुलक संस्था सन वर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका ३ स्थित कालापातलमा रहेको श्रीशिवालय निम्न माध्यमिक बिद्यालयको नयाँ पक्की भबनको शिलान्यास गरिएको छ । २०७५ साल मंसिर १७ गते एक कार्यक्रमका बिच जेस्ट
नेपालमा लगानी भित्र्याउन परराष्ट्रमन्त्री ज्ञवालीको जोड,मन्त्री पत्निले गरिन कृति बिमोचन प्रवास समाचार November 20, 2018November 20, 2018 टोकियो - स्वच्छ छवी तथा शालीन व्यक्तित्व भएका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली जापान सरकारको निमन्त्रणामा ५ दिने भ्रमणमा जापानमा आउनु भएको छ । भ्रमणको क्रममा आइतवार जापान स्थित नेपाली राजदुतावासले जापानी प्रतिनिधि तथा नेपाली विशिष्टहरुको माझ रात्री भोजको आयोजना गरेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई
लागुऔषध सहित गाडी चालक नियन्त्रणमा समाचार November 17, 2018 बारा १ मंसिर । बारा जिल्ला बिश्रामपुर गाउँपालिका, वडा नं. ३, मुसहर्वामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनिया बाराबाट सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शुक्रबार एक जनालाई लागूऔषतसहित नियन्त्रणमा लिएको छ । भारतको रक्सौलबाट नेपाल तर्फ आउदै गरेकोे बि.आर. २२ पि. ५२७९