You are here
Home > विविध > इमानदारीको उदाहरण दक्षिणकाली निवासी स्पन्दन कठायत

इमानदारीको उदाहरण दक्षिणकाली निवासी स्पन्दन कठायत

भेटेका सामान,चेक,पैसा फिर्ता गर्ने मानिसहरु गाउँ/सहरमा कमै हुन्छन्।यस्तै दक्षिणकालीका एक युवाले भेटेको चेक इमानदारको साथ फिर्ता गरेर इमानदारीको उदारण बनेका छन्।
कृषि विकास बैक लिमिटेडको नारायण घिमिरे नाम लेखियको सात लाख पचास हजार रकमको चेक दक्षिणकाली निवासी स्पन्दन कठायतले जिल्ला मालपोत कार्यलय मकवानपुरको हाता भित्र भेटि उक्त चेक हेटौँडा निवासी उद्घबराज कठायतको सहकार्यमा चेक धनि बकैया गाउँपालिका वडा नम्बर ४ तुलसिपुर निवासि नारायण घिमिरेलाई बिहिबार होटल हार्दिकमा फिर्ता गरेका हुन्।

Leave a Reply

Top