क्योदाइ-आईएमई बोनस क्याम्पियन २०१९ सार्वजनिक अर्थ समाचार January 11, 2019 गत बर्ष जस्तै क्योदाइ-आईएमईले यसपटकको नयाँ साल सन् २०१९ लाई लक्षित गरी ‘क्योदाइ-आईएमई बोनस क्याम्पियन २०१९’ सार्वजनिक गरेको छ। सेवाग्राहीका प्रत्येक कारोबारमा बोनस पोइन्ट प्रदान गरिनेछ र पोइन्टका आधारमा सन्चालन गरिने यो योजनामा जती धेरै पोइन्ट भयो त्यती नै धेरै प्रकारका लक्की ड्र मा समाबेश हुने अबसर मिल्नेछ र तपाईंले
आनन्दकुटि विद्यापिथको भवन शिलान्यास, चाइना र नेपालको मैत्री सम्बन्धलाई निरन्तरता ः नेता झलनाथ खनाल Uncategorized समाचार January 6, 2019January 9, 2019 २००८ देखी स्वयम्भूको काखमा शिक्षाको ज्योति फौलाउँदै आइरहेको छ आनन्दकुटी विद्यापीथ । ६७ बर्ष अगाडी शीक्षा प्रेमी अमृतानत्दले शिक्षा प्रतिको लगन मानव मैत्रीराखी सबैले प्रज्ञारुपी शिक्षा पाउनु पर्दछ भन्ने उदेश्यका साथ स्थापना गर्नु भएको थियो । वि.सं २०७२ सालको महाभूकम्पले उक्त विद्यालयको भवनलाई क्षति पु¥याएपछि केही बर्ष पठन पाठनमा असहज
माघ १९ गते दक्षिणकाली बोसन महोत्सव (भिडियो) Uncategorized विविध समाचार January 4, 2019January 4, 2019 पुस २०, शुक्रबार । दक्षिणकाली नगर पर्यटन विकास समितिले आगामी माघ १९ गते शनिबार दक्षिणकाली बोसन महोत्सव आयोजना गर्ने भएको छ । दक्षिणकाली नगरपालिका वडा १ का अध्यक्ष जय थापा मगरको संयोजकत्वमा गठित उपसमितिले उक्त कार्यक्रमको सम्पूर्ण तयारी सुरु गरेको छ । पौस २० गते बसेको केन्दिय समिति र उपसमिति विचको
एन आर एन कान्साइले “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस”मनायो प्रवास समाचार January 3, 2019January 3, 2019 एन आर एन कान्साइले नेपाली पहिचान बोकेको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भब्य रुपमा मनाएको छ ।बिगत केही बर्ष देखी नागरिक स्तरबाट मनाउन थालिएको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस १ जनवरी २०१९ मा सांस्कृतिक कार्यक्रम सहित अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको हो । एन आर एन कान्साइका संयोजक प्रेम प्रसाद कंडेलको सभापतित्त्व तथा
एन आर एन कान्साइको सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न,हेमन्तले जिते कान्साइवासिको मन(फोटो फिचर) प्रवास मनोरञ्जन समाचार January 3, 2019January 3, 2019 नेपाली पहिचान बोकेको राष्ट्रीय टोपी दिबस तथा अंग्रेजी नयाँ बर्षको अबसरमा नेपालको बिकट तथा ग्रामीण क्षेत्रको शैक्षिक पुर्बाधार निर्माणको सहयोगार्थ एनआरएन कान्साइले नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको साथमा जनवरी १ तारिक ओसाकाको हिल्टन होटलमा आयोजना गरेको सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।जापन चर्चित ग्रुप ड्रीमर्स ग्रुपको शुभकामना गीत तथा
इमानदारीको उदाहरण दक्षिणकाली निवासी स्पन्दन कठायत विविध समाचार December 29, 2018 भेटेका सामान,चेक,पैसा फिर्ता गर्ने मानिसहरु गाउँ/सहरमा कमै हुन्छन्।यस्तै दक्षिणकालीका एक युवाले भेटेको चेक इमानदारको साथ फिर्ता गरेर इमानदारीको उदारण बनेका छन्। कृषि विकास बैक लिमिटेडको नारायण घिमिरे नाम लेखियको सात लाख पचास हजार रकमको चेक दक्षिणकाली निवासी स्पन्दन कठायतले जिल्ला मालपोत कार्यलय मकवानपुरको हाता भित्र भेटि उक्त चेक हेटौँडा निवासी उद्घबराज
एन आर एन कान्साइले जनावरी १ मा आयोजना गर्न लागेको सांगीतिक कार्यक्रमको तयारी पुरा,अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भब्य रुपमा मनाइने प्रवास मनोरञ्जन समाचार December 29, 2018December 29, 2018 नेपाली पहिचान बोकेको राष्ट्रीय टोपी दिबस तथा अंग्रेजी नयाँ बर्षको अबसरमा नेपालको बिकट तथा ग्रामीण क्षेत्रको शैक्षिक पुर्बाधार निर्माणको सहयोगार्थ एनआरएन कान्साइले नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको साथमा जनवरी १ तारिक ओसाकाको हिल्टन होटलमा गर्न लागिरहेको भव्य सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको बताएको छ । बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि अंग्रेजी
नवनित जोशिलाई आकस्मिक उपाचारार्थ सहयोग एक हप्तामा १ लाख ३३ हजार एन संकलन, स्वास्थ्यमा क्रमिक सुधार प्रवास समाचार December 27, 2018 प्रेमिला गौचन।, टोकियो , जापान । गत डिसेम्वर पहिलो सातामा कंचनपुर , महेन्द्र नगरका नवनित जोशिलाई सहयोगी गर्ने सबैलाई भेटेर धन्यवाद दिने अश्वासन दिएका छ । स्पाइन ट्युमरका कारण अकस्मात शरीरको विभिन्न अंगमा शल्यकृया गर्नु परेको जोशीको नेपालबाट बाबु आमासँग पटक पटक मगाएको पैसा पनि सकिएको थियो । सेन्दाइ तोयोको विश्वविद्यालय अस्पतालले
मिडियाको प्रभाव र प्रयोगसम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न Uncategorized विविध समाचार December 24, 2018December 25, 2018 जया खातुन, काठमाडौं इनर हुइल क्लव अफ किर्तिपुरले होटल हिमालयमा मिडियाको प्रभाव, प्रभावकारीता र प्रयोग सम्बन्धी १ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । इनर हुइल क्लवको डिस्ट्रक चियरम्यान कमला महर्जन सुवालको प्रमुख आतिथ्यमा सम्पन्न तालिमका प्रमुख चिफ स्पिकर दिपक लामिछाने रहेका थिए । लामिछानेले वर्तमान समयमा मिडियाको अवस्था, यसको
Safa Sunaulo Nepal completes its One month self employment based (sewing, Knitting and Thread rolling) Training Uncategorized अन्तर्राष्ट्रिय विविध समाचार December 20, 2018 Deepak Lamichhane “The Ministry has been keen to advance the Education and Self employment opportunities for Woman in today’s date”, states the Minister of woman, children and senior citizen Hon. Tham Maya Thapa, in the closing ceremony of one month” sewing , knitting and thread rolling training” organized by Tibet