एन आर एन कन्साइको तीज कार्यक्रम आज नहुने प्रवास समाचार September 6, 2018 एन आर एन कन्साइले आज गर्ने भनेको तीज बिशेष कार्यक्रमा स्थागन गरेको छ । एन आर एन जापानक निबर्तमान किन्द्र्यि सदस्य तथा कन्साइका सल्हाहकार डिलाराम सापकोटाको हिजो भएको निधनका करण आज गर्ने भनिएको कार्यक्रम आर्को सुचना नाआउनजेल सम्मका लागि स्थगन गरिएको एन आर एन कान्साइका संयोजाक भुमिराज दवाडिले जानकारी दिनु
ओसाकामा निःशुल्क स्वास्थ तथा परामर्श शिविर सम्पन्न प्रवास समाचार August 15, 2018August 15, 2018 कान्साइको ओसाकामा गत अगस्ट १३ तारिक स्टार ग्रुप र ओएनएस ग्रुपको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ तथा परामर्श शिविर सम्पन्न भएको छ ।जापानका बिभिन्न शहरहरुमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कान्साइकाम रहनु भएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्नु भएको थियो । ८० पुरुष,३४ महिला सहीत ११४ जनाले स्वास्थ जाच तथा परामर्श सेवा
टोकियोमा नेपाली बिज्ञहरुको छलफल सम्पन्न। प्रवास समाचार August 14, 2018 जापानको टोकियोमा यही अगष्ट ११ तारिखमा नेपाल जापान डाईलग सिरिज नामक छलफल सहितको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। जापानको लागि नेपाली राजदुत प्रतिभा राणाको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट जापानमा आइ अध्ययन, अध्यापन, अनुसन्धान,तथा विभिन्न बिषयमा बिज्ञता हााँसिल गरि जापानलाई कर्मथलो बनाएका ७० जना जति नेपाली बुद्धिजीविहरुको साथमा केहि
नेपाल जापान पर्यटन अध्ययन केन्द्रको आयोजनामा टोकियोमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न प्रवास समाचार August 9, 2018 पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको संस्था नेपाल जापान पर्यटन अध्ययन केन्द्र तथा सुदुरपस्चिम समाज जापान, राप्ती समाज, पर्वत समाज र युथ फर अल को आयोजना मा “नेपालको पर्यटन प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका : सन्दर्भ नेपाल भर्मण वर्ष २०२०`` विषयक एक दिवसीय विचार गोष्ठी तथा कार्यपत्र प्रस्तुतिकरण को
कान्साइमा नेपालीहरुका लागि नि:शुल्क स्वास्थ जाँच तथा परामर्श शिविर सन्चालन गरिने प्रवास समाचार July 7, 2018 जापानको कान्साइमा स्टार ग्रुप र ओएनएस ग्रुपको आयोजनामा नेपालीहरुका लागि नि:शुल्क स्वास्थ जाँच तथा परामर्श शिविर सन्चालन गरिने भएको छ । आयोजकले दिएको पूर्ण जानकारी जस्ताको तस्तै यस् प्रकार छ । सुबिधाहरु -नेपाली डाक्टरहरुद्वारा जाँच गरिने -नेपाली भाषामा नै कुरा गर्न सकिने -होकेन कार्ड (विमा कार्ड ) नचाहिने -मानसिक रोगको लागि परामर्श -मुटुको नि:शुल्क भिडियो एक्सरे
दीपश्रीको पहलमा बिद्यालयमा रङ रोगन प्रवास समाचार July 7, 2018 दीपश्री क्रिएटिभ मिडियाको पहल र जापानको नागोया निवासी समाज सेवी जुन्को किदोको आर्थिक सहयोगमा काभ्रेको धुनिखेलमा रहेको श्रीबाल मन्दिर आधारभुत बिद्यालयमा रङ रोगन गरिएको छ ।समाज सेवी छबिन्द्र राज काडेलको ब्यबस्थापनमा करिब २ लाख १० हाजार जापानि एनको लागतमा उक्त बिद्यालयमा रङ रोगन सम्पन्न गरिएको थियो।यस आघी जापानी नागरिक किदोले उक्त
राष्ट्रिय आविष्कार केन्द्रलाई एन आर एन कान्साइको आर्थिक सहयोग प्रवास समाचार July 7, 2018July 7, 2018 एन आर एन कान्साइले डा.महाबिर पुन अध्यक्ष रहनु भएको राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख एकहत्तर हजार चार सय त्रिसात्ठी नेपाली रुपैयाँ नगद सहयोग प्रधान गरेको छ। एन आर एन कान्साइका कार्यबहाक संयोजक प्रेम प्रसाद कंडेलको संयोजकत्वमा गठित समितिले सन्कलन गरिएको रकम जुलाई ६ तारिक क्योदाइ रेमिटान्स मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई
नेपाली युवा वैज्ञानिक डा.ध्रुव खड्का जापानमा स्वच्छ ऊर्जा पुरस्कार-२०१७ बाट पुरस्कृत प्रवास समाचार July 7, 2018 ओसाका, जापान । वैकल्पिक ऊर्जा विकासको क्षेत्रमा गरेको अनुसन्धानको लागि नेपाली वैज्ञानिक डा. ध्रुव खड्का जापानमा पुरस्कृत भएका छन् । सौर्य ऊर्जालाई विद्युत ऊर्जामा परिवर्तन गर्न प्रयोग गरिने एक नवीनतम तथा बहुउपयोगी पदार्थ हेलाइड पेरोभस्काइटको बारेमा गरेको अनुसन्धानलाई उत्कृष्ट ठहर गर्दै युवा वैज्ञानिक खड्का पुरस्कृत भएका हुन् । खड्कालाई उनी कार्यरत जापानको
डा.महाबिर पुन संग जापानको ओसाकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न प्रवास समाचार May 22, 2018 समृद्द रास्ट्रको लागि आफ्नो सर्बस्व यसमै लगानी गरि लागि पर्नु भएका रास्ट्रीय आविष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुन संग जापानको ओसाकामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कान्साई वरपरको विभिन्न क्षेत्रमा आबद्द नेपालीहरुको सहभागिता रहेको थियो । डा.पुन ले आफ्नो सुरुवातिका दिनदेखि हालसम्मका गतिबिधि हरुमा प्रकाश पार्दै समृद्द रास्ट्रको लागि
स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा कल्पना आचार्य निर्वाचित समाचार May 19, 2018May 19, 2018 स्वास्थ्य पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको तेस्रो अधिवेशनले हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। अधिवेशनले उपाध्यक्षमा गोरखापत्र दैनिकका सरोज ढुंगेल, महासचिवमा नेपाली हेल्थ डटकमका रामप्रसाद न्यौपाने, सचिवमा कान्तिपुर साप्ताहिकका भिषा काफ्ले र कोषाध्यक्षमा हाम्रो डाक्टर डटकमका उद्धवराज भेटवाललाई निर्विरोध रुपमा निर्वाचित गरेको छ। कार्यसमितिको सदस्यहरुमा