स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा कल्पना आचार्य निर्वाचित समाचार May 19, 2018May 19, 2018 स्वास्थ्य पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको तेस्रो अधिवेशनले हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। अधिवेशनले उपाध्यक्षमा गोरखापत्र दैनिकका सरोज ढुंगेल, महासचिवमा नेपाली हेल्थ डटकमका रामप्रसाद न्यौपाने, सचिवमा कान्तिपुर साप्ताहिकका भिषा काफ्ले र कोषाध्यक्षमा हाम्रो डाक्टर डटकमका उद्धवराज भेटवाललाई निर्विरोध रुपमा निर्वाचित गरेको छ। कार्यसमितिको सदस्यहरुमा
श्रीसरस्वती प्राथमिक बिद्यालयको पक्कि भवन भब्य रुपमा उदघाटन,एम्बुलेन्स पाउदा स्थानिय दंग प्रवास समाचार April 23, 2018April 23, 2018 जापानमा रहेको गैर नाफामुलक संस्था सन वोर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका २ स्थित बनहुँमा रहेको एम्बुलेन्स श्रीसरस्वती प्राथमिक बिद्यालयको चार कोठाको नयाँ पक्की भबनको अप्रिल २२ तारिक भब्य समारोहका बिच उदघाटन गरिनुका साथै एम्बुलेन्स
बिष्णु सापकोटाको पहलमा निर्माण भएको बिद्यालयको नयाँ पक्की भबन अप्रिल २२ तारिक हस्तान्तरण गरिने प्रवास विविध समाचार April 18, 2018 जापानमा रहेको गैर नाफामुलक संस्था सन वोर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका २ स्थित बनहहुँमा रहेको श्रीसरस्वती प्राथमिक बिद्यालयको चार कोठाको नयाँ पक्की भबनको निर्माण कार्य सम्पन्न भएको छ ।भबनको उदघाटन आगामी अप्रिल २२ तारिक
दक्षिणकाली नगरपालिकामा उद्योग तथा पर्यटन बिकाशका लागी फागुवर्प मनोरञ्जन समाचार March 1, 2018March 1, 2018 उद्योग तथा पर्यटन प्रवद्र्धका लागि फागुपर्व भन्ने मूल नाराका साथ दक्षिणकाली नगरपालिका र दीपश्री क्रिएटिभ मिडियाले संयुक्त फागुपर्व महोत्सव २०७४ सम्पन्न गरेको छ । प्रचारप्रसारको अभावमा वत्तिमुनको अध्यारो भनेझै एतिहासिक तथा पर्यटकिय सम्पदाले भरिपूर्ण रहेको यस नगरपालिकालाई सम्पन्न नगरपालिकाको रुपमा चिनाउन यो अभियान संचालन गरेको मुल आयोजक समारोहका संयोजक दिपक लामिछानेले
लालबाबु पण्डितको निर्णयः सोल्टी र द्वारिकाजलाई एक लाख जरिवाना समाचार February 25, 2018 विगतमा डीभी पीआरको विरोध गरेका लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्री बनेपछि पनि त्यसैगरी खरो उत्रिन थालेका छन् । पण्डितले यसपटक पाँचचारे होटल र ठूला अस्पतालहरुमाथि कडाइ सुरु गरेका छन् । मापदण्ड विपरीत सेवा सञ्चालन गरेको भन्दै मन्त्री पण्डितले काठमाडौंका ठूला होटल र अस्पतालदेखि दूध वितरकसम्मलाई कारवाही गर्ने निर्णय गरेका छन्
सहमति, समझदारीमा देशको गौरव बढाउने विषयले प्रथमिकता नपाएको पूर्वराजाको गुनासो समाचार February 19, 2018 काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक व्यवस्थामाथि नै प्रश्न उठाएका छन् । निर्वाचन गर्नु मात्र प्रजातन्त्र नभएको भन्दै उनले २०६३ बैशाख ११ पछि भएको राजनीतिक परिवर्तनको समीक्षा गर्ने बेला आएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसर शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रलाई संस्थागत गर्ने वा समस्या समाधान खोज्ने क्रममा भएका