You are here
Home > प्रवास > कान्साइमा बहुचर्चित टेलिभिजन पत्रकार रबि लामिछाने सँग अन्तर्कृया कार्यक्रम हुँदै

कान्साइमा बहुचर्चित टेलिभिजन पत्रकार रबि लामिछाने सँग अन्तर्कृया कार्यक्रम हुँदै

जापानको कान्साइमा बहुचर्चित टेलिभिजन पत्रकार रबि लामिछाने सँग अन्तर्कृया कार्यक्रम गरिने भएको छ ।
कान्साई बासी सम्पुर्ण नेपाली जनसमुदायको तर्फ बाट आयोजना गर्न लागिएको कार्यक्रम यही सेप्टेम्बर २३ तारिक, दिउसो १२:०० बजे बाट सन्चालन गर्न लागिएको ब्यबस्थापक अनुप पौडेलले जानकारी दिनु भयो ।

मिती : सेप्टेम्बर २३ तारीक
समय : जम्मा हुने समय : बिहान ११:३०
कार्यक्रम सुरु : दिउसो १२:०० बाट २ बजे सम्म
स्थान : आसिया सिटी सेन्टर JR/Hanshin आसिया स्टेसन बाट हिडेर ७ मिनेट
कार नेभिगेसनको लागी : 0797-31-4995
(नजिकै कोइन पार्किङ्ग पनि रहेको छ।)
आयोजक : कान्साईबासी सम्पुर्ण नेपाली जनसमुदाय
प्रबेश ;निशुल्क

Leave a Reply

Top