You are here
Home > प्रवास > बिहुकोट समाज समाज कान्साई को तिज धमाका रूपमा सम्पन्न

बिहुकोट समाज समाज कान्साई को तिज धमाका रूपमा सम्पन्न

बिहुकोट समाज समाज कान्साईको तिज धमाका २०१८ भब्य र सभ्य रूपमा सम्पन्न भएको छ । राधिका हमाल , प्रजापति पराजुली , सुर्य खड्का लगाएतका कलाकारको बेजोड प्रस्तुतीले दर्शक हरूलाई खुब रमाईलो गराएको थियो। हल दर्शकले खचाखच भएपछी आफुहरूमा पनि अझै जोश भरीएको कलाकारहरूले बताए ।

यस कार्यक्रम सफल बनाऊने सम्पूर्ण कान्साई बासी नेपाली समुदाय जसले बिभीन्न तरीकाले सहयोग गर्नु भो सबै सबैमा हार्दीक धन्यबाद सहीत आगामी दिनमा पनि यस्तै सहयोग र सद्भाव को अपेक्षा राखेको कार्यक्रम संयोजक तथा समाजका अध्यक्ष कृष्ण सुबेदीले बताऊनु भएको छ ।

Leave a Reply

Top