You are here
Home > समाचार > बजेट वक्तव्य सदनसमक्ष टेबुल

बजेट वक्तव्य सदनसमक्ष टेबुल

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानकोप्रति बजेट वक्तव्य सदनसमक्ष टेबुल गर्नुभएको छ ।
अर्थमन्त्री शर्माले भन्नुभयो, ‘आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानकोप्रति बजेट वक्तव्य सदनसमक्ष टेबुल गर्दछु । आर्थिक विधेयक २०७९ सदनमक्ष प्रश्तुत गर्दछु ।’

nepalnews

प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक २०७९ पनि सदनमक्ष प्रश्तुत गर्नुे भएको छ ।उहाँले भन्नुभयो, ‘आर्थिक विधेयक २०७९ पनि सदनमक्ष प्रश्तुत गर्दछु ।’प्रतिनिधि सभाको बैठकमा सभामुख अगिनप्रसाद सापकोटाले आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल र मान्य अर्थमन्त्रीले छलफलमा उठेका प्रश्नहरुको उत्तर दिन जेठ १७, १८ र १९ गतेलाई तोक्न ुभएको हो ।प्रतिनिधिसभाको अर्को बैठक जेठ १७ गते मंगलबार बिहान ११ बजे बस्ने छ ।

Leave a Reply

Top