सार्वजनकि शौचालय व्यवस्थापनको प्रक्रयिा सुरु समाचार June 5, 2022June 5, 2022 काठमाडौं महानगरपालिकाले महानगरभित्रका होटल, रेष्टुरेन्ट, बैंक, र व्यापारिक प्रतिष्ठानका शोरुम लगायतमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग खुला गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरले आज आइतबारका दिन एक सूचना जारी गर्दै होटल, रेष्टुरेन्ट, बैंक, र व्यापारिक प्रतिष्ठानहरुलाई आफ्ना शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्नका लागि सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको
पूर्वप्रधानमन्त्री झलनाथ खनाल र रसियन राजदूत असेक्सेइ नोभिकोभ बीच भेटवार्ता समाचार May 31, 2022May 31, 2022 पूर्वप्रधानमन्त्री एवम नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभले भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा मंगलबार बिहान भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको आपसी हितबारे छलफल भएको थियो । नेता खनालले नेपाल र रसियाको बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र अझै विकास
८१ जना पत्रकारको सदस्यता रद्ध समाचार May 31, 2022May 31, 2022 नेपाल पत्रकार महासंघले स्थानीय तह निर्वाचनमा भाग लिएर निर्वाचित भएका ८१ जना पत्रकारको सदस्यता रद्ध गरेको छ । निर्वाचनमा भाग लिएर विजयी भएका ८१ पत्रकारलाई महासंघको साधारण सदस्यबाट हटाएको हो । देशभर करिब २ सय पत्रकारले उम्मेदवारी दिएका थिए । तीमध्ये ८१ जना निर्वाचित भएको महासचिव रोशन पुरीले जानाकारी दिनु
नीति तथा कार्यक्रममाथि छलफल हुदै बागमती प्रदेशसभामा समाचार May 31, 2022May 31, 2022 बागमती प्रदेश सरकारले आज मंगलबार नीति तथा कार्यक्रममाथि छलफल गर्ने भएको छ ।प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रममाथि मंगलबार छलफल हुन लागेको हो । imagekhaber प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा माध्यामिक विद्यालयमा एक विद्यालय एक नर्स, उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृत्ति
काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खुशीयाली नमनाउँने मियर बालेन शाह समाचार May 30, 2022May 30, 2022 नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताउनुभएको छ ।सोमबार महानगरपालिकाको मेयरको शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । मेयर साहले काठमाडौं बासीले गरेको पापको भोगी सिसडोवासी भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता र खुशीयाली नमनाउने घोषणा गर्नु
बजेट वक्तव्य सदनसमक्ष टेबुल समाचार May 30, 2022May 30, 2022 अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानकोप्रति बजेट वक्तव्य सदनसमक्ष टेबुल गर्नुभएको छ ।अर्थमन्त्री शर्माले भन्नुभयो, ‘आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानकोप्रति बजेट वक्तव्य सदनसमक्ष टेबुल गर्दछु । आर्थिक विधेयक २०७९ सदनमक्ष प्रश्तुत गर्दछु ।’ nepalnews प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक २०७९
आज सपथ लिँदै नवनिवाचित मेयर र उपमेयर समाचार May 30, 2022May 30, 2022 काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले आज सोमबार सपथ ग्रहण गर्नु हुनेभएको छ ।बिहान ११ बजे राष्ट्रिय सभागृहमा आयोजित समारोहमा काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचत अधिकृत राजकुमार खतिवडाले मेयर शाहलाई पद तथा गोपनियताको सपथ गराउनु हुनेछ ।त्यसपछि मेयर शाहले उपमेयर सुनिता डंगोल सहितका अन्य जनप्रतिनिधिहरूलाई सपथ गराउनु
टुँडिखेलमा गणतन्त्रको अवसरमा विशेष समारोह समाचार May 29, 2022May 29, 2022 काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा आज १५ औं गणतन्त्र दिवसको अवसरमा विशेष समारोह आयोजना गरिएको छ । नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम मुकायम प्रधानन्याधीश दिपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहको छ
भोलि शपथ ग्रहण गर्दै काठमाडौं महानगरका जनप्रतिनिधिहरुको समाचार May 29, 2022May 29, 2022 काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले सोमबार शपथ ग्रहण गर्ने भएका छन् । भोलि बिहान ११ बजेतिर काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिनु भएको छ ।
रासायनिक मलको अभाव समाचार May 29, 2022May 29, 2022 सर्लाहीमा रासायनिक मल अभाव किसानहरू मलखाद नहाली बर्खे बाली लगाउन बाध्य भएका छन्। यो वर्ष समय अगाडी नै धेरै पानी परेका कारण खुशी भएका किसान मल नपाउदा भने निराश बनेका छन्। सरकारले पाँच सय मेट्रिक टन मल पठाएको भए पनि कृषि सामग्री कम्पनी लिमिटेड सर्लाहीले अहिलेसम्म वितरण गरेको छैन्। सो कार्यालयका प्रमुख