You are here
Home > प्रवास > बिहुकोट समाज जापान कान्साइको दशौँ वार्षिक साधारण सभा डिसेम्बर महिनाको २४ हुने

बिहुकोट समाज जापान कान्साइको दशौँ वार्षिक साधारण सभा डिसेम्बर महिनाको २४ हुने

बिहुकोट समाज जापान कान्साइ क्षेत्रीय समितिको दशौँ वार्षिक साधारण सभा यही डिसेम्बर महिनाको २४ तारिख हुने भएको छ।ओसाकाको सुइतासीमा रहेको इन्डियन नेपाली रेस्टुरेन्ट पाप्रिकामा साँझ ५:३० वार्षिक साधारण सुरुहुने बिहुकोट समाज जापान कान्साइ क्षेत्रीय समितिले जानकारी दीएको छ ।

Leave a Reply

Top