इलाममा चिया टिप्न र प्रशोधन गर्नका लागि किसानहरुलाई तालिम समाचार June 10, 2022June 10, 2022 काठमान्डौँ । इलाममा १२ सय किसानलाई चियाको गुणस्तर कायम गर्ने गरी चिया टिप्न र प्रशोधन गर्नका लागि तालिम दिइएको छ । वर्षायामको चिया टिप्नका लागि किसानको आकर्षण बढेको छ ।अहिले इलाममा वर्षायामको चिया टिप्न सुरू गरिएको छ । जाडो महिना सुरु भएसँगै चियाको उत्पादन बन्द भएको इलाममा अहिले भने चियाको
विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिन सांसद पन्तको माग समाचार June 9, 2022June 9, 2022 राष्ट्रियसभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरूलाई मतदानको अधिकार दिन माग गर्नुभएको छ ।राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिनु पर्ने बताउनुभएको हो ।उहाँले नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले पनि उपयुक्त नहुने भन्दै विदेशी भुमिमा हुने
प्राधिकरणकोे आग्रह अनुमति नलिई दुरसञ्चार सेवा सञ्चालन नगर्न समाचार June 9, 2022June 9, 2022 नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न निर्देश गरेको हो । पछिल्ला केही दिनयता गैरकानुनी रूपमा स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा
बैतडीमा अढाई महिनादेखि हवाई सेवा बन्द बैतडीमा समाचार June 9, 2022June 9, 2022 बैतडी धनगढी गत चैत १० गते उडानपछि हवाई सेवा बन्द भएको हो । साताको एक दिन बिहीबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।नियमित रूपमा उडान हुने गरेकोमा हाल यात्रु नपाउँदा बन्द रहेको बैतडी नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत चेतराज भट्टले जानकारी गराउनुभयो । समिट एयरले यात्रु बढी
सञ्चारबिहीन सुदूरपश्चिमका ७ जिल्ला समाचार June 8, 2022June 8, 2022 सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला सञ्चारबिहीन भएका छन डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिनुभयो। सुदूरपहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारबिहीन भएको उहाँले बताउनुभएको छ। मंगलबार दिउँसो २ बजेदेखि अवरुद्ध रहेको टेलिकमको
बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर लगिंदै समाचार June 7, 2022June 7, 2022 स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको छ । सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ(ठाउँमा रोकेका थिए । onlinekhabar प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार फोहोर बोकेका गाडी
काठमाडौंवासीलाई मेयर शाहको आग्रह घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याइदिन समाचार June 7, 2022June 7, 2022 सम्पूर्ण काठमाडौँवासीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ले घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याइदिन आग्रह गर्नुभएको छ ।सामाजिक सञ्जालबाट मेयर शाहले फोहोरले दुःख दिँदा पनि सहेर बसेकोमा नगरवासीप्रति आभार ब्यक्त गर्दै फोेहोरका कारण दुःख पाएकोमा माफि माग्नुभएको छ । मेयर शाहले भन्नु् हुन्छ कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले
गल्कोट समाज कान्साइ ओसाकामा बार।बि।किउ कार्यक्रम आयोजना समाचार June 5, 2022June 5, 2022 गल्कोट समाज जापान क्षेत्रीय समिति कान्साईको आयोजना बार।बि।किउ कार्यक्रम आयोजना गर्ने लागिएको छ ।कार्यक्रममा विभिन्न संघ संस्था , बुद्धिजीवि, समाजसेवी महिला , विधार्थी लगाएत समस्त नेपालीजनहरुमा भाईचारा साथ पुणर् पारिवारिक वातावरणमा खुल्ला बार।बि।किउ कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य समाचार June 5, 2022June 5, 2022 सरकारले आगामी साउन १ गतेसम्म बागमती र गण्डकी प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनविार्य गरेको छ ।सरकारी उर्दी उल्लङ्घन भए कारबाही गर्ने जनाउदै सरकारले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै खालका सवारी साधनले अर्को महनिासम्ममा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेको हो। इम्बोस्ड नम्बर प्लेट राखंिदा यातायातका साधन चोरी
वातावरण अनुकूलनका कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढाऔ ः राष्ट्रपति विधादेवी भण्डारी समाचार June 5, 2022June 5, 2022 राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गगर्नू भएको छ । राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको छ । ुवातावरण संरक्षणको क्षेत्रमा हामीले अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीयस्तरमा विभिन्न नीति