प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाको औपचारिक भ्रमणमा जाँदै समाचार June 14, 2022June 14, 2022 ३१जेठ,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी महिना अमेरिकाको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।प्रधानमन्त्री देउवाको भ्रमणलाई लिएर विभिन्न राजनीतिक दलहरूले आशंका व्यक्त गरिरहेको बेला अमेरिकाले नेपालसँग सुरक्षा सम्झौता गर्ने प्रस्ताव गरेको खुलासा भएको छ । अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नामको सम्झौता गर्नका लागि त्यसको मस्यौदा नेपाल सरकारलाई बुझाएको खुलासा भएको हो
मेघगर्जन र चटयाङसहित वर्षाको सम्भावना समाचार June 13, 2022June 13, 2022 ३० जेठ,काठमाडौं । हाल देशको प्रदेश(१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू(भागमा भने स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व(पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज ९सोमबार० बिहान नेपालको प्रदेश(१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी
निशुल्क इन्टरनेट सेवा दिने ७४ जिल्लाका स्थानीय तहमा समाचार June 13, 2022June 13, 2022 ३० जेठ,काठमाडौं । काठमाडौं उपत्यका बाहिरका ७४ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा स्वास्थ्य केन्द्रले दुई वर्षसम्म निःशुल्क इन्टरनेट सेवा सुविधा पाउने भएका छन् । उपत्यका बाहिरका ७४ जिल्लाको स्थानीय तहमा सञ्चालित परियोजना अन्तर्गत ब्रोडब्याण्ड नेटवर्क निर्माण गरिएकाले दुई वर्षसम्म निशुल्क सेवा दिन लागिएको हो । नेपाल
भित्र्याउने बेलाको चैते धान सोत्तर समाचार June 13, 2022June 13, 2022 ३० जेठ,काठमान्डौँ । भित्र्याउने बेलाको चैते धान खेतमा बाढी पसेपछि पालुङटार नगरपालिका–९ बिर्दीकी ७२ वर्षीया उमाकुमारी अधिकारी पिडा खेपि बस्नु पर्ने बाध्यता रहेको छ । खारखोला फाँटमा रहेको घरभित्र पसेको लेदो फाल्दैमा अधिकारीले दुई दिन बिताइन् । घरसँगैको खेतको डिलमा बसेर बाढीले पुरेको धान र मकै बाली हेर्दा उनको मन भारी
कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु समाचार June 13, 2022June 13, 2022 ३० जेठ, काठमाडौं । कोटेश्वरमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।। मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका(५ घर भई काठमाडौंको काँडाघारी बस्दै आएकी ३४ वर्षीय सम्झना राईको मृत्यु भएको प्रहरीले जनाएको छ । कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको ना५ख २८१९ नम्बरको मिनी ट्रकले आइतबार राति पौने १० बजे
संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरू समाचार June 12, 2022June 12, 2022 आइतबार बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरू भएको छ।आजको बैठकमा विनियोजित विधेयक २०७९ अन्तर्गत शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्राय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।
आज हल्कादेखि मध्यम वर्षाको सम्भावना समाचार June 12, 2022June 12, 2022 २९ जेठ, काठमाडौं । देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा प्रदेश नं १
सुन्धारालाई मर्मत सम्भार गर्ने मेयर साहको प्रतिबद्धता समाचार June 12, 2022June 12, 2022 काठमाडौं । काठमाडौं का मेयर बालेन्द्र साहले सुन्धाराको मर्मत(सम्भार गरेर धाराबाट प्राकृतिक रूपमा पानी आउने बनाउने प्रतिबद्धता गर्नुभएको छ । सुन्धाराको अवलोकन गर्नका लागि जानुभएका मेयर साहले ६ महिनाभित्र सुन्धाराबाट पानी खसाल्ने बताउनुभएको हो । टुँडिखेलबाट पानी ल्याएर सुन्धाराबाट खसाल्ने बताउदै उहाँले त्यसका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गर्ने तथा
बञ्चरेडाँडामा फोहोर खासल्न सुरु समाचार June 10, 2022June 10, 2022 २७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खासल्न थालिएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै काठमाडौंबाट गएका ट्रकहरुले ल्याण्डफिल साइटमा फोहोर खसाल्न थालेको हो । शुक्रबार विहान भएको छलफलमा शहरी विकासमन्त्रीले प्रतिवद्धतापत्र सार्वजनिक गर्ने बाचा गरेकी थिइन् भने नेपाली कांग्रेसका प्रवक्ता डा.
आज बजारमा सुनचाँदी घट्यो कि बढ्यो ? समाचार June 10, 2022June 10, 2022 काठमाडौं । साताको छैठौं दिन शुक्रबार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ३ सय रुपैयाँले घटेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।तेजावी सुन प्रतितोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ